Logo
मुख्य खबर

नवौँ चुरे संरक्षण दिवस मनाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले आज स्थापनाको अवसरमा नवौँ चुरे संरक्षण दिवस मनाउँदै छ । समिति र सम्बन्धित निकायले चुरे

विस्तृत पढ्नुहोस
ललितपुरको इमाडोलमा बस दुर्घटना, १८ जना घाइते

काठमाडौं, असार २ । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस आज बिहान सवा पाँच बजे

समाजवादी मोर्चा बन्दै

काठमाडौं, असार २ । शीर्ष नेताहरूबिच छलफल हुन नसक्दा शुक्रबार समाजवादी मोर्चा घोषणा हुन सकेन। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव शक्रबार

चीनबाट उपचार गराएर फर्किएकै दिन पुनले भेटे प्रधानमन्त्री दाहाललाई

काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन चार महिनापछि उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वदेश फर्किएका पुनले आजै साँझ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल

मधेस प्रदेशले ल्यायो ४४ अर्ब ११ करोड ४६ लाखको बजेट

काठमाडौं, १ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट ल्याएको छ। प्रदेश सरकार अर्थमन्त्री सञ्जय कुमार यादवले शुक्रबार प्रदेशसभामा

राहदानीको मूल्य घट्यो

काठमाडौं, १ असार । सरकारले राहदानीको मूल्य घटाएको छ। राहदानी विभागले असार ३ गतेबाट लागु हुने गरी राहदानीको मूल्य घटाएको हो। योसँगै राहदानी विभागले ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा

शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण भन्छन् : उच्च अदालतबाट न्याय हुन्छ होला

काठमाडौं, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उच्च अदालतबाट न्याय हुने बताएका छन्। काठमाडौं जिल्ला अदालतले शुक्रबार उनीसहित १६ जनालाई पूर्पक्षका

देउवाले शेखर च्यापेपछि पूर्णबहादुर रुष्ट, गगनसँग सहकार्य गर्ने तयारी

काठमाडौं, १ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारीको रुपमा संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई च्यापेपछि सो खेमाका नेता पूर्णबहादुर खड्का रुष्ट बनेका छन् । लामो समयदेखि सभापति

तीन मन्त्रालयको बजेटमाथिको छलफल सकियो

काठमाडौं, १ असार । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने

काठमाडौं, १ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यसका लागि आज सम्झौता भएको

गृहले गर्यो केही प्रमुख जिल्ला अधिकारीहरूको सरुवा

काठमाडौं, १ असार । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको आज सरुवा गरेको छ। अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन

अर्थतन्त्रको समस्या समाधान गर्न लगानी वृद्धि अपरिहार्य : नवनियुक्त मुख्य सचिव डा अर्याल

काठमाडौं, १ असार । मुख्यसचिव डा बैकुण्ठ अर्यालले अर्थतन्त्रको समस्या समाधानका लागि लगानी वृद्धि गर्नु अपरिहार्य रहेको बताएका छन् । उनले पूँजीगत खर्च बढाउन आवश्यक रहेको उल्लेख गर्दै त्यसलाई प्राथमिकतामा

Screenshot