Logo
राष्ट्रिय

पर्वतमा अन्तरजिल्ला सवारी पास बन्द

पर्वत, २२ वैशाख  : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले

विस्तृत पढ्नुहोस
कोरोना प्रतिकार्यमा उच्च सतर्कता अपनाउँदै, सीमानाका शिल गर्ने तयारीमा कर्णाली सरकार

सुर्खेत, २२ वैशाख : प्रदेश नं ५ को बाँके नेपालगञ्जमा आइतबार कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षितरुपमा १६ पुगेपछि कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ । भारतसँग सिधै जोडिएको बाँके नेपालगञ्ज

तारे होटल आगामी छ महिना बन्द गर्न हानको निर्देशन

काठमाडौँ, २२ वैशाख : कोभिड–१९ को प्रभावले आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख

बाँकेमा १५ जना कोरोना सङ्क्रमित विशेष आइसोलेशनमा

कोहलपुर, २२ वैशाख : नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण

बागलुङको र पर्वत जोड्ने झोलुङ्गे पुलको गिनिजबुक यात्रा शुरु

बलेवा, २२ वैशाख : सिङ्गल स्पान प्रविधिमा बनेको झोलुङ्गे पुलमध्ये संसारकै लामो पुल बनेको भन्दै बागलुङको रामरेखा र पर्वतको पाङ अदुवाबारी जोड्ने झोलुङ्गे पुललाई गिनिजबुक अफ दि वल्र्डमा लेखाउने प्रक्रियाको

प्रदेश नं ५ मा कोरोना संक्रमित भेटिएपछि थप सतर्कता

रुपन्देही, २२ वैशाख ।प्रदेश नं ५ मा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ । शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७

लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय मुस्लिम पक्राउ

महोत्तरी, बैशाख २२ । महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन्। जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११

प्रचण्डले धोका दिएपछि माधव नेपाल समूह संकटमा, स्थायी कमिटिमा वारपार गर्ने तयारी

काठमाडौँ, २२ बैशाख । सचिवालय बैठकमार्फत एकता विरोधी गतिविधि नगर्ने सन्देश प्रवाह गरेपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक द्वन्द्व सेलाएको छैन । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा

कोरोनाः विदेशमा ७३ नेपालीको मृत्यु

काठमाडौं, बैशाख २२ । कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा मृत्युहुने नेपालीको सङ्ख्या ७३ पुगेको छ। एक तथ्याङ्कअनुसार बेलायतमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११, साउथ वेष्टमा तीन गरी ४९ जनाको

सप्तरीमा सबै परीक्षण नेगेटिभ आएपछि त्रास घट्यो

सप्तरी, २१ वैशाख : सप्तरीमा आज थप ८१ जनाको ‘पिसिआर टेस्ट रिपोर्ट नेगेटिभ’ देखिएको छ । योसँगै जोखिमयुक्त ठहर गरिएको सप्तरीको तीनवटा नगरपालिकाबाट लिइएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य

भावी प्रधानसेनापति प्रभुराम शर्माले लगाए रथीको फुली

काठमाडौं, २१ वैशाख । नेपाली सेनाको रथीमा पदोन्नति भएका प्रभुराम शर्माले आज फुली थापेका छन् । उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले रथी दर्जाको दज्यान्ही चिन्ह लगाइदिएका हुन् । रथीको फुली लगाएपछि

चाप बढेपछि उपत्यकामा थप सतर्कता, सबै नाकामा डिस–इन्फेक्सन टनेल राख्ने तयारी

काठमाडौँ, २१ वैशाख : कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दी (लकडाउन) को अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकाभित्र सवारीको चाप बढ्न थालेपछि स्थानीय प्रशासनले थप सतर्कता अपनाएको छ ।

Screenshot