Logo
राष्ट्रिय

यी प्रदेशमा आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २९ । हाल नेपालमा भारतको दक्षिण पुर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा

विस्तृत पढ्नुहोस
‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…

खोटाङ, भदौ २९। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हिमाल आचार्यले बिहान ९ बजे बुवा, आमा र आफ्नो तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर ‘बुवाको मुख हेर्ने दिन’को शुभकामना दिए । सत्र

नेकपा एसका केन्द्रीय सदस्य राजु गुरुङद्धारा पार्टी परित्यागको घोषणा

काठमाडौं,२८ भदौ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा ‘आजबाट स्वतन्त्र वामपन्थी । आहा ! क्या टाउको हलुङ्गो’

गोदावरी पर्यावरणका हिसाबले देशकै नमूना ठाउँ होः पर्यटनमन्त्री किराती

काठमाडौं, २८ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुरको गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमूना भएको बताएका छन् । गोदावरी नगरपालिका–३ ले आज आयोजना गरेको बृहत् सरसफाइ

प्रतिनिधि सभा बैठक जारी {LIVE}

काठमाडौं, २८ भदौ । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । यसअघि हिजो (बुधबार) का लागि तय गरिएको बैठक प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित

सुवास नेम्वाङको निधनप्रति राष्ट्रिय सभामा शोक प्रस्ताव पारित

काठमाडौं,२८ भदौ । राष्ट्रिय सभा बैठकले पूर्व सभामुख, संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद

आम विद्यार्थी मोर्चाले असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा निकाल्ने

काठमाडौं,२८ भदौ । आमा जनता पार्टी निकटको विद्यार्थी संगठन आम विद्यार्थी मोर्चाले नयाँ संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने घोषणा गरेको छ । मोर्चाका अध्यक्ष

महाकाली नदीमा हामफालेर एक जना बेपत्ता

काठमाडौं,२८ भदौ । दार्चुलास्थित महाकाली नदीमा हामफालेर एक जना बेपत्ता भएका छन्। जिल्ला सदरमुकाम खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हामफालेर एक जना बेपत्ता भएका जिल्ला प्रहरी

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, भदौ २८ । हाल नेपालमा भारतको उत्तर प्रदेशआसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशभरकौ मौसममा सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार

सुवास नेम्वाङको अन्त्येष्टि पशुपतिमा भोलि बिहान ११ बजे गरिने, यस्तो छ शवयात्राको रुट

काठमाडौं,२७ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ । मंगलबार बिहान हृदयघातका

एकै पटक अर्थ मन्त्रालयका ५५ उपसचिवको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)

काठमाडौं,२७ भदौ । अर्थ मन्त्रालयले मन्त्रालय मातहतका ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत

संघीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने बागमती प्रदेश सरकारको निर्णय

काठमाडौं,२७ भदौ । बागमती प्रदेश सरकारले अधिकारको हनन र हस्तक्षेप गरेको भन्दै संघीय सरकारविरुद्ध मुद्दा हाल्ने निर्णय गरेको छ । बागमती प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको