Logo
राष्ट्रिय

बालुवाटार जग्गा प्रकरणका भित्री पात्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ फागुन । बालुवाटारको जग्गा प्रकरण यो वर्षको सबैभन्दा ठूलो इस्यु बन्यो । उच्च नेताहरु जोडिएकाले पनि यसले तरंग पैदा गर्नु स्वभाविक हो ।

विस्तृत पढ्नुहोस
दरबारमार्गमा चिनियाँ भिसा आवेदन केन्द्र

काठमाडौं, फागुन १३ । काठमाडौंमा चिनियाँ भिसा आवेदन केन्द्र सञ्चालनमा आएको छ। दरबारमार्गस्थित राइजिङ मलमा सञ्चालनमा आएको भिसा आवेदन केन्द्रको नेपालका लाग चिनियाँ राजदूत होउ याङ्छी र अध्यागमन विभागका महानिर्देशक

सवारीसाधनको सडक लेन छुट्याइने

काठमाडौँ, १३ फागुन । भक्तपुरको सूर्यविनायकदेखि जडीबुटीसम्मको सडकखण्डमा यात्रुवाहक, मालवाहक रकम गतिमा गुड्ने सवारीसाधनका लागि सडक लेन छुट्याइने भएको छ । काठमाडौँ उपत्यकाको सडक तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले नयाँ

प्रधानमन्त्रीको जन्मोत्सवमा यतीको केक

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव पनि यती होल्डिङ्सका कारण विवादमा परेको छ। यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्नै निजी हेलिकोप्टर एयर अल्टिच्युडमार्फत आइतबार नेपालको नक्सास्वरुपमा

दबाबमा ओली

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा परेका छन्। पुस २३ गते पार्टीका उपाध्यक्ष वामदेव गौतमको घरमा शीर्ष

संविधान संशोधन कार्यदल भताभुंग

काठमाडौं, १३ फागुन । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सोमबार बिहानै संसदीय दलका उपनेता सुवास नेम्बाङलाई फोन गरेर घरमा बोलाए । ‘केका लागि होला रु ’ नेम्बाङले कारण जान्न चाहे

काँग्रेसको क्रियाशील विवरण नआउँदा महाधिवेशन प्रभावित

काठमाडौ । नेपाली काँग्रेसभित्र कतिपय जिल्ला कार्यसमितीहरुले क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउन ढिलाई गरेका छन् । जसका कारण कांग्रेसको १४ औं महाधिवेशनको समय तालिका प्रभावित हुने संकेत देखिएको छ ।

प्रधानमन्त्रीलाई गलहत्याउने भित्री योजना

काठमाडौ, १२ फागुन । सत्तारुढ नेकपाभित्र सरकार परिर्वतनको गुहकार्य तीव्र रुपमा अघि बढिरहेको छ, तर प्रधानमन्त्री केपी ओलीले थप चलखेल गर्नसक्ने भन्दे गृहकार्यलाई अत्यन्त गोप्य राखिएको बुझिएको छ । संविधानमा

वायु सेवा निगमको सीइओमा यीनको दौडधूप

काठमाडौ, १२ फागुन । नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुख नियुक्तिका विषयमा प्रधानमन्त्री केपी ओली र पर्यटनमन्त्री योगेश भट्टराईको मत बाझिएको छ । मन्त्री भट्टराईको दबाबमा गत माघ ५ गते मदन

विगतमा प्रहरी चौकी जलाउनेले वर्तमानमा चौकी नहुँदा प्रहरीलाई सडकछाप देखेपछि..

काठमाडौं, १२ फागुन । रामबहादुर थापा बादल वर्तमानमा गृहमन्त्री छन् । उनी कुनैबेला तत्कालिन नेकपा माओवादीका सैन्य कमाण्डर थिए । माओवादी द्धन्द्धकालमा उनको नेतृत्वमा धेरै प्रहरी चौकी ध्वस्त पारिए ।

गौतमका लागि संविधान संशोधन?

काठमाडौं, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन बाटो खुल्नेगरी संविधान संशोधनको विषय चर्चामा आएको छ। राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिले मनोनित गर्न बाँकी

आफ्नो सुविधाले दुई एम्बुलेन्स खरिद गरे

काठमाडौँ, १२ फागुन । जनप्रतिनिधिले मानवीय सेवामा कसरी सहयोग गर्नुपर्छ’ भन्ने उदाहरण काभ्रेपलाञ्चोक जिल्ला, रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बनेकी छिन् ।  उनले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई