Logo
राष्ट्रिय

मुख्यसचिव र सचिवहरुसँग प्रधानमन्त्री दाहालको चीन भ्रमण केन्द्रीत छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्यसचिव र सचिवहरु बीच छलफल जारी रहेको छ । चीन भ्रमणको एजेण्डाका बारेमा

विस्तृत पढ्नुहोस
सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरु थप ४ दिन हिरासतमै रहने

काठमाडौं,२७ भदौ । साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा पक्राउ परेकाहरु थप ४ दिन प्रहरीको हिरासतमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले आज उनीहरुलाई

नेतृत्वलाई शेखरको प्रश्न: सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएपछि पार्टी कसरी चल्छ?

काठमाडौं,२७ भदौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिदा पार्टी चल्न असहज हुने बताएका छन् । बुधबार बीपी स्टडी यूथ सर्कलले काभ्रेमा आयोजना गरेको कार्यक्रममा

वरिष्ठ कलाकार हरिवंश आचार्यद्धारा सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं,२७ भदौ । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आचार्यले एमाले मुख्यालय च्यासल पुगेर स्वर्गीय

सुवास नेम्वाङका जेठा छोरा मिङ्सो पनि आइपुगे

काठमाडौं, २७ भदौ । सुवास नेम्वाङका जेठा छोरो मिङ्सो पनि आइपुगेका छन् । उनी बेलायत थिए । बाबुको निधनको खबरपछि उनी आज स्वदेश आईपुगेका हुन् । सुवासका कान्छा छोरा सुहाङ

६० किलो सुन प्रकरण: दावा पत्नी अमलासहित ५० जनालाई प्रतिवादी बनाउन सीआइबीको राय

काठमाडौं,२७ भदौ । गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय

वीरगञ्जस्थित बाल सुधार गृहमा रातभर तनाव

काठमाडौं, भदौ २७ । पर्साको विरगन्जस्थित बाल सुधार गृह तनावग्रस्त बनेको छ । बाल सुधार गृहभित्र रहेकाहरुबीच आपसी विवाद हुँदा मंगलबार राती तनाव उत्पन्न भएपछि प्रहरी नै परिचालन गर्न परेको

मेघगर्जनसहित आज सातै प्रदेशमा वर्षा

काठमाडौं, भदौ २७। भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार

धरानका उपप्रमुख बेघाको भाइमाथि खुकुरी प्रहार

काठमाडौं,२६ भदौ । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारसहितको समूहले आक्रमण गरेको छ । घरमा पसेर हतियारधारी समूहले उपप्रमुख बेघाका भाइ विष्णु लाई खुकुरी प्रहार गरेका छन् ।

राष्ट्रपति पौडेल र इजरायली राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं,२६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग इजरायलका राजदूत हानन गोदर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् । उनीहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो । भेटका अवसरमा राष्ट्रपति पौडेलले इजरायल

नेम्वाङलाई सम्झिँदै गगनले भने: उहाँ सभामुख नभएको भए त्यतिखेर संविधान सभाले संविधान बनाउन सक्दैन थियो

काठमाडौं,२६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन संविधान सभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङको दृढ प्रतिज्ञाकै कारण नयाँ संविधान जारी गर्न सम्भंव भएको बताएका छन् । नेकपा एमालेका उपाध्यक्ष तथा

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं,२६ भदौ । लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन अन्त्य भएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरि प्रदेश सभानको चालू अधिवेशन अन्त्य भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले