काठमाडौं, पुस १६। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्यकर्ता र आगन्तुकलाई भेट्न छोडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन् । गत
काठमाडौं, १६ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सुल्झिनु साटो बल्झिएको छ। पार्टीका सबै तहका नेताहरूको ध्यान संगठन निर्माणभन्दा १४औं महाधिवेशनबाट कसरी नेतृत्वमा कायमै रहने र पुग्ने भन्नेमा
काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसले बिहीबारबाट सुरु हुने ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन स्वदेश र विदेशमा रहेका सबै नेपालीसँग आह्वान गरेको छ । कांग्रेसले ‘एक परिवार दुई
काठमाडौं, १६ पुस । बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी ११ दिनका लागि पछि सारिएको छ । संघीय संसद सचिवालयले मंगलबार दिउँसो सूचना टाँस गरी विशेष कारणबस बुधबार
काठमाडौँ, १६ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा समस्या समाधानका लागि वार्तामा बस्न भारत सकारात्मक रहेको बताएका छन । वार्ताबाट समस्या सम्बोधनका लागि दुवै देशका पदाधिकारीबीच मितिबारे परामर्श भइरहेको मन्त्री
काठमाडौ, १५ पौष । नापी र मालपोत अधिकृतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार नापी गोश्वारा काठमाडौंका प्रमुख नापी अधिकृत शम्भुप्रसाद शर्मा र मालपोत कार्यालय
काठमाडौं, १५ पौष । नागरिकतामा कीर्ते गरेको आरोपमा महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुर सिंहमाथि छानबिन शुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विस्तृत छानबिन थालेको हो ।
काठमाडौं, १५ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपनि सोही दलका सांसदहरु विरोधमा उत्रिएका छन् । प्रदेशको राजधानीमा विवाद आउने
काठमाडौं, १५ पौष । शान्ता चौधरी, नेकपा संसदीय दलकी सचेतक हुन् । पूर्व कमैया उनी राजनीतिमा प्रवेश गरी सभासद हुँदा धेरैका लागि आश्चर्यको विषय बन्यो । सामान्य लेखपढ मात्र भएकी
काठमाडौँ, १५ पुस : वन तथा वातावरण मन्त्रालयले जडीबुटी उत्पादन गर्नका लागि सबै ठाउँको तथ्याङ्क लिन थालेको छ । प्राप्त तथ्याङ्कका आधारमा आएको नतिजा विश्लेषण गरी भूगोल सुहाउँदो जडीबुटी उत्पादन
काठमाडौँ, १५ पुस । सेरेमोनियल शीतलनिवासको हाउभाउ र राजनीतिक सक्रियता हिजोको नारायणहिटी दरबारजस्तो हुनु हुँदैन । आलंकारिक भूमिकामा रहेकी राष्ट्रपति विद्या भण्डारीको सक्रियतालाई लिएर यतिखेर राजनीतिक बजारमा अनेक प्रश्न र
काठमाडौं, १४ पुस । सरकारबाट बाहिरिएपछि समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग नजिकिएको छ। कांग्रेसँसग मोर्चाबन्दी र सहकार्य गर्न उसले प्रस्तावसमेत गरेको छ। राष्ट्रियसभा तथा सभामुख र उपसभामुखको निर्वाचनमा