काठमाडौँ, २९ मंसिर । घरको आर्थिक संकट टार्न र केही कमाउन श्रमिकको हैसियतमा कतार उड्दा बैरिया–७, रौतहटका मोहम्मद आफताब आलमले भर्खरै १२ पास गरेका थिए ।
काठमाडौँ, २९ मंसिर । सुरक्षाकर्मीले सावधानी नअपनाउँदा क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरस्थित एक घरमा शुक्रबार मध्यराति बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ। विस्फोटबाट घाइते घरधनी ४५ वर्षीय राजेश भनिने राजेश्वर साह
काठमाडौं, २९ मंसिर । राष्ट्रिय शिक्षा नीति, २०७६ ले चिकित्सा शिक्षालाई विश्वविद्यालय मातहतबाट हटाउँदै समन्वयको जिम्मा शिक्षा मन्त्रालयलाई दिएको छ भने चिकित्सा शिक्षा आयोगको नियमन, नेतृत्व र निर्देशनमा गुणस्तर कायम
काठमाडौँ, २९ मंसिर । मुलुकभरका डाक्टरको छाता संगठन नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणीको तीनवर्षे कार्यकालका लागि शनिबारदेखि चुनावी प्रक्रिया सुरु भएको छ । सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसनिकट चिकित्सकहरू छुट्टाछुट्टै
काठमाडौं, २९ मंसिर । नेकपा स्थायी समिति बैठक एक वर्षपछि आइतबार बस्दैछ । विधान अनुसार यो बैठक तीन तीन महिनामा बस्नुपर्छ । यस अघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको
काठमाडौँ, २९ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन्
काठमाडौँ, २९ मंसिर । काठमाडौँ महानगरपालिकालाई सडक मानवमुक्त गरिने भएको छ । महानगरपालिकाले आफ्नो वार्षिकोत्सव ९२५ औँ महानगर दिवस मनाउने क्रममा आइतबार विशेष कार्यक्रम मार्फत महानगरलाई ‘सडक मानवमुक्त महानगर’ घोषणा
काठमाडौँ, २९ मंसिर । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि
काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना कम्युनिष्ट नेता तथा न्यायकर्मी जनकमान श्रेष्ठको निधनको खबरले आफूलाई अत्यन्त दुःखी तुल्याएको बताउँदै दिवङ्गत श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजन,
काठमाण्डौ । ७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवशको अवसरमा नेपालका दुई युवा अधिकारकर्मी लाई उत्कृष्ट सामाजिक कार्य गरे बापत भारतमा अन्तर्राष्ट्रिय मानव अधिकार अवार्ड २०१९ बाट सम्मान गरिएको छ । नेसनल
बैतडी, २८ मङ्सिर : प्रहरीले २१६ थान हातहतियार सङ्कलन गरेको छ । गृह मन्त्रालयको हतियार सङ्कलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिको सो सङ्ख्यामा हातहतियार
काठमाडौं, मंसिर २८ । धनुषामा बम विस्फोटमा घाइते भएका प्रहरी निरिक्षक अमिर दाहालको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी प्रहरी