Logo
राष्ट्रिय

सडकमै छुटे जुत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ मंसिर । कक्षा ७ की छात्रा हुन् प्रकृति चन्द । बाँकेकी यी ११ वर्षेको स्कुल ९त्रिभुवन नमुना मावि कोहलपुर चोक नजिक राजमार्ग छेवैमा छ ।

विस्तृत पढ्नुहोस
भ्रष्टाचारविरुद्ध बढ्दै अख्तियारको सक्रियता

काठमाडौँ, २३ मंसिर । भ्रष्टाचारमा शून्य सहनशीलताको मर्मसँगै पछिल्ला वर्षहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको छ । भ्रष्टाचारको उजुरी, मुद्दाको सङ्ख्या र दायर मुद्दाको सफलताको प्रतिशत पछिल्ला वर्षहरूमा वृद्धि

रुघाखोकीको औषधि बनाउने धूलो तस्करी

काठमाडौँ, २३ मंसिर । रुघाखोकीको औषधि बनाउने रासायनिक पदार्थ स्युडोइफेड्रिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी हुने गरेको भेटिएको छ । गिरोहले स्युडोइफेड्रिनको धूलो विदेश लगेर आइसड्रग सेन्थेटिक ड्रग बनाउन प्रयोग

परराष्ट्रको पहल अपुरो

काठमाडौं, २३ मंसिर । अतिक्रमित नेपाली भूमि कालापानी र लिपुलेकबारे चर्चा हुन थालेको महिना दिन वितिसक्दा पनि नेपालले ठोस निकास निकाल्न सकेको छैन। सरकारले यो विषयमा भारतसँग राजनीतिक र कूटनीतिक

निर्मला हत्या प्रकरण अनुसन्धानको सुई दिलीपतिरै

काठमाडौं, २३ मंसिर । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ। निर्मला पन्त बलात्कार तथा

गौरिकाले रचिन् इतिहास पौडीमा तीन स्वर्ण

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकूद साग पौडी अन्तर्गत ४ सय मिटर फ्रि स्टाइलमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्। सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार भएको खेलमा

मेयरले मिचे क्षेत्राधिकार

काठमाडौं, २३ मंसिर । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले न्यायिक समितिको अधिकार क्षेत्र मिचेर आफैं मुद्दा फैसला गर्ने गरेका छन्। संविधानले स्थानीय तहको एकल अधिकार क्षेत्रका मुद्दा हेर्न न्यायिक समितिलाई

कलिला गोडामाथि जब ट्रक गुड्यो

काठमाडौँ, २३ मंसिर । बाँकेको कोहलपुरमा भीड नियन्त्रण गर्न प्रहरीले चलाएको ‘रबर बुलेट’ लागेर एक दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले सयौं राउण्ड रबर बुलेट, हवाइ फायर र

काठमाडौं, २३ मंसिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको आठौं दिन दुई स्वर्णसहित २२ पदक प्राप्त गरेको छ । आठौं दिन गौरिका सिंहले सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने

गौरिकालाई एकै संस्करणमा तीन स्वर्ण

काठमाडौं, २३ मंसिर । । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको आठौं दिन दुई स्वर्णसहित २२ पदक प्राप्त गरेको छ । आठौं दिन गौरिका सिंहले सागको एउटै संस्करणमा तीन स्वर्ण

ठूलालाई पनि कानून लाग्छ : महान्यायाधिवक्ता अग्निप्रसाद खरेल

२२ मङ्सिर : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ठूलालाई कानून नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको बताए । झापाको चन्द्रगढीमा जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उनले कानूनका दृष्टिमा सबै

कोहलपुर निषेधित क्षेत्र घोषित

२२ मङ्सिर : कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको छ