Logo
राष्ट्रिय

जहाजमा बँदेल ठोक्कियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ मंसिर । नेपालगञ्ज विमानस्थलमा नजिक रहेको झाडीबाट निस्केको बँदेल विमानस्थलमा रहेको बुद्ध एयरको जहाजमा ठोक्किएको छ । मङ्गलबार साँझ ६।२५ बजे बुद्ध एयरको

विस्तृत पढ्नुहोस
आज जयबागेश्वरीमा अनौठो नाच

काठमाडौँ, १९ मंसिर । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाच बिहीबार साँझ काठमाडौँको जयबागेश्वरीमा प्रदर्शनका लागि आउँदैछ । अलि असजिलो जस्तो लागे पनि नवदुर्गा नाचमा अचम्मै हुन्छ । सबैसामु जिउँदो सुँगुरको कोखा

पेस्तोल नपड्किँदाको पीडा

काठमाडौँ, १९ मंसिर । पदक चुम्दा धेरै खेलाडी रोएको दृश्य स्वभाविक मानिन्छ । ती हर्षमिश्रित आँसु हुन्छन् । खुसी र भावना प्रस्फुटित भइरहेको हुन्छ त्यस्तो रुवाइमा । बुधबार सातदोबाटोस्थित सुटिङ रेञ्जमा सीमा तुलाधर

चिकित्साका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

काठमाडौँ, १९ मंसिर । शुल्क फिर्ताको माग लिएर आन्दोलित चिकित्साशास्त्रका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । चितवन र युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले बुधबार बीडीएस र नर्सिङ विषयको परीक्षा बहिष्कार गरेको जानकारी

भ्रमण वर्षकै सदस्य अलमल्ल

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक महिनाभन्दा कम समय छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ दिनपछि जनवरी १ मा भ्रमण वर्ष उद्घाटन गर्ने कार्यक्रम पनि

समायोजनले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ, १९ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चार वर्षको कार्यकाल फागुन मसान्तबाट सकिँदै छ । कार्यकाल सकिन लागे पनि कांग्रेसले १४ औं महाधिवेशनको तालिका अहिलेसम्म

‘उम्किन्छन्’ काम नगर्ने ठेकदार

काठमाडौँ, १९ मंसिर । प्रदेश ३ का विभिन्न जिल्लामा करोडौंका आयोजना अलपत्र छन्। ठेकदार सम्पर्कमै नआएपछि कतिपय ठाउँमा नयाँ सम्झौता गरिएको छ। तर, राजनीतिक आडमा ठेक्का लिएर काममा लापरवाही गर्ने

‘दोस्त’ को स्वर्ण

काठमाडौँ, १९ मंसिर । मन्जुरी जनाएको भए अनुपमा मगर अहिले नेपाली सेनाको ब्यारेकभित्र हुन्थिन् । उनले स्वतन्त्र रूपमा जिउन चाहिन्, जसबाट आफ्ना इच्छा पूरा हुन्थ्यो । उनको रहर थियो कराते खेल्ने । त्यही

‘कसरी बिर्सूं, कसरी जाऊँ घर ’

काठमाडौँ, १९ मंसिर । नौ वर्षसम्मको यौनशोषणबाट मुक्ति पाएपछि दुइटा दसैँ बिते तर उनी घर गएकी छैनन् । काठमाडौंमै जागिर खाँदै बसेकी छन् । ‘गाउँको याद कति आउँछ कति तर छरछिमेकले के

बुद्धिमान पाख्रिन हत्याकाण्ड द्वन्द्वकालको दुःखद नजिर

काठमाडौँ, १९ मंसिर । दुई र डेढ वर्षका छोरीहरू मस्त निद्रामा थिए। बुद्धिमान पाख्रिन र उनकी पत्नी शान्ति पनि सुत्ने तर्खरमा थिए। २०५९ मंसिर ९ गते राति करिब सवा नौ

प्रदेश ३, नामको टुंगो छैन नम्बर प्लेट फेर्न हतार

काठमाडौं, १९ मंसिर । हेटौंडामा केही दिनअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘प्रदेश नं। ३ को राजधानी र नाम तत्काल टुंगो लाग्नेछ।’ उनले यो

अस्वीकृत चिनियाँ गाई फेरि ल्याइँदै

काठमाडौं, १९ मंसिर । सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको छ। पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि चिनियाँ गाई भित्र्याउने पहल भएको थियो। पशुसेवा