Logo
राष्ट्रिय

१९ फिटको त्रिशूल

कञ्चनपुर, २५ असोज : कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको धार्मिक पर्यटकीयस्थल रौटेलामा १९ फिटको त्रिशूल स्थापना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी

विस्तृत पढ्नुहोस
काङ्ग्रेसको स्थानीय तहमा समिति गठन

डडेल्धुरा, २५ असोज : नेपाली काङ्गे्रस डडेल्धुराले जिल्लाका पाँच वटै गाउँपालिकामा नयाँ समिति गठन गरेको छ । स्थानीय तहका सबै वडामा नयाँ संरचना र नेपाली काङ्ग्रेसको विधानअनुसार समिति विस्तार गरी

पहाडमा हल्का वर्षा, तराईमा मौसम सफा

काठमाडौं, २५ असोज । आज पहाडी भु-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहनेछ । तराईमा मौसम सफल रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडका एक वा दुई

तीन विधेयक प्रमाणीकरण

काठमाडौँ, २४ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित तीन विधेयक आज प्रमाणीकरण गरे । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रशासकीय अदालतको

हल्का वर्षाको सम्भावना

काठमाडौं, २४ असोज । आज देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । दिउँसो देशको पूर्वी भू भागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पश्चििमी पहाडी भू भागमा

‘महिलाका मामला’ मा कमजोर महरा

काठमाडौं, २३ असार । निवर्तमान सभामुख कृष्णबहादुर महरा महिलाको मामलामा कमजोर भएको खुलेको छ । उनका बारेमा विगतमा पनि केही मौखिक उजूरी परेपनि तत्कालिन नेकपा माओवादीले भित्र भित्र मिलाएको थियो

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पूर्वाभ्यास

काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार हुने राजकीय नेपाल भ्रमणका लागि तयारी पूरा हुँदैछ । यसका लागि सुरक्षा योजना समेत बनिसकेको छ । नेपाली सेना, नेपाल प्रहरी,

यीनले च्याते चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत ब्यानर

काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि राजधानी दुलही झै सिंगारिएको छ । रातारात विरुवा रोपिएको छ भने सडक चिल्लो पारिएको छ । सीको स्वागतका लागि राखिएको

टर्कीद्वारा उत्तरी सिरियामा स्थल आक्रमण

काठमाडौं । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टामा स्थल आक्रमण सुरु गरेको छ।टर्कीका फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा पसेको टर्कीका अधिकारीहरूले बताएका छन्। टर्कीका राष्ट्रपति रेजप ताय्यिप एर्दोआनले

राष्ट्र सङ्घ महासभामा नेपालको सक्रिय सहभागिताः बहुपक्षीयता प्रवद्र्धनमा सफलता

संयुक्त राष्ट्रसङ्घको ७४औं महासभामा नेपालको सक्रिय सहभागिता रहनाका साथै बहुपक्षीयता प्रवद्र्धनमा मुलुकलाई सफलता मिलेको छ । बहुपक्षीय मञ्च संयुक्त राष्ट्र सङ्घमा नेपालका विकासका प्राथमिकता, अन्तरराष्ट्रिय सम्बन्ध, विश्व व्यवस्था, शान्ति र

सी भ्रमणमा नेपाललाई सरप्राइज प्याकेजः रेल कि चक्रपथ

काठमाडौं, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा सरप्राइज प्याकेज सहयोगको प्रसंग उठिरहेको छ । भ्रमणको चार दिन अघि मात्र औपचारिक जानकारीमा आएको मिति जस्तै चीनले दिने सहयोगबारे

राष्ट्रपति सीको भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने नेपालीको विश्वास

२२ असोज : विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रको परिचय बनाएको छिमेकी देश चीनका राष्ट्रपतिबाट यही असोज २५ र २६ गते हुन लागेको नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने