Logo
राष्ट्रिय

वडा कार्यालय जलाउने ‘विप्लव’ समूहमाथी किटानी जाहेरी

जिल्लाको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको

विस्तृत पढ्नुहोस
पाइलट तालिमको करिब साढे १२ करोडखेर

काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको लापर्बाहीका कारण पाइलट तालिमको करिब साढे १२ करोड रुपैयाँ खेर गएको छ। २०७५ भदौ ३१ गते कार्यकारी अध्यक्ष नियुक्त

मापसे गरी सवारी चलाउने चार सय ३९ को अनुमतीपत्र खारेज

काठमाडौं । यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन मापसे गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र लाइसेन्स निलम्बन गरेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी

युएस–बंगला एयरलाइन्सः पीडितद्वारा २ अर्ब १० करोड क्षतिपूर्तिको मागसहित मुद्दा दायर

काठमाडौं । सन् २०१८ मार्च १२ तारिखमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका सात जना एमबीबीएस विद्यार्थीहरुका कानूनी उत्तराधिकारी निजहरुमा आश्रित पीडित आमाबाबुले वायुयान धनी

त्रिशुलीमा लहरी खस्यो, चालक बेपत्ता

काठमाडौं । नारायणगढबाट मुग्नितर्फ जाँदै गरेको लहरी विपरित दिशाबाट आएको कारसँग ठोक्किँदा अनियन्त्रित भई त्रिशुली नदीमा खसेको छ । ना ७ ख ३९३९ नम्बरको लहरी र बा २१ च ११३३

एघार हजार घुससहित नापीका कर्मचारी पक्राउ

काठमाडौं । एघार हजार घुससहित नापीका कर्मचारी पक्राउ परेका छन् । नापी कार्यालय ईनरूवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार घुस लिइसकेको अवस्थामा १४ साउनमा पक्राउ

नवनियुक्त पर्यटनमन्त्री भट्टराईले लिए सपथ

काठमाडौं, १५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शपथ लिएका छन् । बुधबार राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रमका बीच भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको

‘अबको तीन वर्षभित्र प्रत्येक दुर्गम क्षेत्र सुगम बन्नेछन्’

काठमाडौं, १५ साउन । सूर्यविनायक नगरपालिका–९ नंखेलमा निर्माण भएको ट्रस पुल सञ्चालनमा ल्याइएको छ । सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गरेको सो पुल उनकै पहलमा निर्माण गरिएको हो ।

मुख्यमन्त्री राउतको ओलीलाई चेतावनी (भिडियोसहित)

काठमाडौं, १५ साउन । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चेतावनी दिएका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न

‘वातावरण संरक्षण विधेयक, २०७५’ परिमार्जनसहित पारित

काठमाडौं। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘वातावरण संरक्षण विधेयक, २०७५’ लाई परिमार्जनसहित पारित गरेको छ । मंगलवार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सांसदहरुले राखेका संशोधन प्रस्ताव र सांसदहरुका राय

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार-२०७५ रौनियारलाई प्रदान

काठमाडौं, १५ साउन । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७५ रुबी रौनियारलाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासङ्घ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलकार संयुक्त रुपमा आयोजना गरेको ‘शिक्षा पत्रकारिता

सांसदहरुद्धारा गृहमन्त्रीमाथि हमला, श्रेष्ठको आत्महत्यादेखि निर्मला हत्याबारे प्रश्न

काठमाडौं, १५ साउन ।प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको हिजो (मंगलबार) बसेको बैठकमा समिति सदस्यहरुले विभिन्न घटनामा गृहमन्त्रीको जवाफ माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बालुवाटारको