Logo
राष्ट्रिय

रौतहट डुबानमा भारत दोषी होइन नेपाल हो, मुख्यमन्त्री राउत निकम्मा : झा (भिडियोसहित)

काठमाडौं, २९ असार । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद अनिल कुमार झाले रौतहट डुबान हुनुमा भारतको दोष नभएर नेपालको दोष भएको दाबी गरेका

विस्तृत पढ्नुहोस
खोला तर्न एक हजार शुल्क

काठमाडौं, २९ असार । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क

तेस्रोलिङ्गीलाई लोकसेवाको विज्ञापनमा समावेश गर्न माग

काठमाडौँ, २९ असार । सरकारले खुला गर्ने लोकसेवाको विज्ञापनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्न माग गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार निलहिरा समाजले आयोजना गरेको ‘यौनिक तथा

एक महीनादेखि विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौँ,२९ असार । कर्णाली प्रदेश सरकारले असार १ गते ल्याएको ‘विनियोजन विधेयक २०७६’ माथिको छलफल एक महीनादेखि जारी छ । प्रदेश सरकारको आव २०७६÷७७ को रु ३४ अर्ब ३५ करोड

विश्वम्भर प्याकुरेलद्वारा राजदूतबाट राजीनामा

काठमाडौं, २९ असार । श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेलले पदबाट राजिनामा दिएका छन । परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएका उनको साउन १ गतेदेखि लागू हुने गरी

ज्यानको बाजी लगाएर उद्धारमा सक्रिय सशस्त्र प्रहरी बल (फोटोफिचर)

काठमाडौं, २९ असार । सशस्त्र प्रहरी बल     ले बितण्डा मच्चाएपछि उद्धारमा सक्रिय रहेको छ । रातदिन नभनी सशस्त्र प्रहरीहरु फिल्डमा खटिएर उद्धार गरिरहेका छन् ।   भीर, पाखा, नदी,

देशभर वर्षा, पश्चिममा हावाहुरी

काठमाडौं, २९ असार । देशभर पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २७ असारको साँझ गरेको अनुमान अनुसार पश्चिम नेपालमा हावाहुरीको सम्भावना

उद्धारका लागि कहाँ कति प्रहरी खटिए

काठमाडौं, २८ असार ।  वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावितहरुको उद्धारमा सक्रिय भएको छ । क्षति न्युनीकरण र उद्दारमा प्रहरीका उच्च अधिकारीहरु फिल्डमा खटिएका छन् । क्षति न्यूनीकरण र

पहिरोको कारण उदयपुरको नेपालटार फाँट डुवानमा

नेपालटार : उदयपुर, २८ असार । उदयपुरगढी गाउँपालिका ६ को धम्पर तीन टाट्ने डाँडामा पहिरो जाँदा नेपालटार भ्याली जोखिममा परेको छ । आज विहान ११ बजेतिर गएको पहिरोले बैजनाथ, पौवा

बाढी र पहिरोमा परेर २८ को मृत्यु, १६ बेपत्ता

अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी

बाढि, पहिरो पीडितलाई कांग्रेस सांसदहरुले एक महिनाको तलब सहयोग गर्नुहुन्छ : प्रदीप पौडेल

‘सरकारले राहतको कार्यक्रम ल्याउन ढिलाई गर्यो’ काठमाडौं, २८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बाढि, पहिरो पीडितलाई आफ्नो दलका सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने

‘सरकारले बाढी, पहिरो पीडितलाई राहतको प्याकेज घोषणा गर्छ, सरकार स्ट्याण्डवाई छ’

काठमाडौं, २८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सरकारले बाढी, पहिरो पीडितलाई आजै राहतको प्याकेज घोषणा गर्ने स्पष्ट पारेका