Logo
राष्ट्रिय

अझै तीन दिन देशभरि भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ६। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै, नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव

विस्तृत पढ्नुहोस
हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

नवलपरासी (बर्दघाट सुस्तापूर्व), भदौ ५ । हुप्सेकोट गाउँपालिका–५ बागखोरकी २८ वर्षीया दिलमाया सोमै मगर झरी परेको दिन निदाउन सक्दिनन्। दुई वर्षअघिको पहिरोसँगै आफू बस्दै आएको गाउँ नै भासिएपछि उनीसहित १८

सातै प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो छ आज दिनभरको मौसम

काठमाडौं, भदौ ६ । भारतको केन्द्रीय मध्य प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका पाँच प्रदेशमा बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार

अभिनेता ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत देखाइँदै

काठमाडौं, ५ भदौ । दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गर्नुभएको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) बन्ने भएको छ। निर्माता तथा निर्देशक राजीव गुरुङले

कोशी प्रदेशमा संसदीय अपराध भयोः प्रमुख सचेतक भण्डारी

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संसदीय मूल्य, मान्यताको ठाडो उल्लङ्घन गरेको आरोप लगाएका छन् । उनले

महिला टी–२० सिरिज : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ, ५ भदौ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी

सर्वदलीय बैठकमा पुगे दलका शीर्ष नेताहरु (फोटोफिचर)

काठमाडौं, ५ भदौ । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन दलका नेताहरु सिंहदरबार पुगेका छन् । नेकपा (एमाले) ले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन

तस्बिरमा हेर्नुहोस् थारु समुदायले राजधानीमा मनाएको गुरिया, गुरही पर्वको झलक

दिनेश चौधरी, काठमाडौं, ५ भदौ । थारु समूदायले गुरिया, गुरही पर्व राजधानी काठमाडौंमा भव्यताका साथ मनाएको छ । सोमबार काठमाडौंको नेपाल पर्यटन बोर्डमा एक भब्य कार्यक्रमको आयोजना गरी सो पर्व

टोपबहादुर रायमाझीलाई सांसद पदबाट निलम्बन गरिँदै

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बित हुने भएको छ । आज (मंगलबार) बस्ने प्रतिनिधि सभा बैठकले उनको सांसद

आजको प्रतिनिधि सभा बैठकमा एमालेले अवरोध नगर्ने

काठमाडौं, ५ भदौ । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) दिउँसो तीन बजे बस्दै छ । आज बस्ने संसद् बैठकमा भने नेकपा (एमाले) ले अवरोध नगर्ने भएको छ । गत साउन

प्रधानन्यायाधीश श्रेष्ठको शपथ अपराह्न ४ बजे

काठमाडौं, भदौ ५ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । सोमबार प्रधानन्यायाधीश नियुक्त भएका श्रेष्ठले आज दिउँसो अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट पद

राष्ट्रपति पौडेलले दलका नेताहरुसँग भने, ‘मैले सक्रियता देखाउन खोजेको होईन, राष्ट्रप्रतिको चिन्ता हो’

काठमाडौं, ५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अवरोधप्रति दलका नेताहरुसँग छलफल गरेका छन् । राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक नेकपा (एमाले) ले भने बहिस्कार गरेको थियो । बैठकमा राष्ट्रपति पौडेलले