Logo
राष्ट्रिय

माइतीघरमा न्याय खोज्दै धर्नामा बसेकामाथि प्रहरीद्धारा ज्याजदी भयो,कारबाही गरः वृहत नागरिक आन्दोलन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३२ साउन । धनुषाकी आरती साहको हत्या भएको घटनामा डेढ महिनादेखि न्याय मागेर काठमाडौंको माइतीघरमा धर्नामा बसेका आन्दोलनकारीमाथि प्रहरीले दमन गरेको भन्दै वृहत नागरिक आन्दालन

विस्तृत पढ्नुहोस
भ्रष्टाचार प्रकरणमा काले-काले मिलेर खाउँ भाले भन्ने टुङ्गो लाग्यो रेः राजेन्द्र लिङ्देन

काठमाडौं, ३२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरण सत्ता गठबन्धन दलले मिलेमत्तोमा ओझेलमा पार्न लागेको आरोप लगाएका

रास्वपा सांसद पराजुलीद्धारा स्वकीय सचिवमा आवेदन माग

काठमाडौं,३२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद गणेश पराजुलीले स्वकीय सचिव माग गर्दै आवेदन आव्हान गरेका छन् । पराजुलीले एक

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, साउन ३२ । नेपालमा मनसुनी वायुको प्रभावका कारण अहिले बिहान गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको

नेपाल–भारतबीच कृषि, व्यापार र विकासमा साझेदारी आवश्यक छः उपेन्द्र यादव

काठमाडौं, ३१ साउन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ दिशा दिन आवश्यक रहेको बताएका छन् । आज (बुधबार) भारतको ७६औं स्वतन्त्र दिवसको अवसरमा नेपाल

कांग्रेस सांसद चन्द्र भण्डारीको सफल शल्यक्रिया

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ। करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते भएका

आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौं,३१ साउन । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघले बुधबार एक कार्यक्रम गरेर मलेसिया जाने टोलीको बिदाइ

बालकृष्ण खाण भेट्न केन्द्रीय कारागारमा शेखर कोइराला

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय कारागारमा गएर नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई भेट्न पुगेका छन् । कोइरालाले बुधबार

‘एमाले सरकारले व्यवसायीलाई ज्वाइँजस्तो व्यवहार गर्थ्यो, अहिलेको सरकारले जेल हाल्न थाल्यो’

काठमाडौं,३१ साउन । नेकपा एमालेको उद्योग,वाणिज्य तथा आपूर्ति विभागका प्रमुख तथा व्यवसायी मोतिलाल दुगडले सरकारले उद्योगी व्यवसायीलाई जेल हाल्ने काम गरेको बताएका छन् । बुधबार काठमाडौंमा एमालेको अर्थ विभागले आयोजना

धुलिखेलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं,३१ साउन । काभ्रेको धुलिखेलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर ३ मा बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८

पत्रकारलाई ज्यान मार्ने धम्की दिने सहकारीका अध्यक्षलाई कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं,३१ साउन । नेपाल पत्रकार महासंघले काठमाडौंबाट प्रसारण हुँदै आइरहेको बागमती टेलिभिजनका संवाददाताद्वय गौरव अधिकारी र सुमन निरौलालाई एक सहकारीका अध्यक्षले ज्यान मार्ने धम्की दिएको भन्दै आपत्ति जनाएको छ। महासंघका

धरानमा गोरु काटेर भोज खुवाएको घटनाप्रति राप्रपाको आपत्ति,धार्मिक सद्‌भाव बिथोल्ने गतिविधि छानबिन गर्न सरकारसँग माग

काठमाडौं,३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सामाजिक र घार्मिक सद्भाव बिथेल्ने गतिविधि बढिरहेको भन्दै आपत्ति जनाएको छ । बुधबार राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धार्मिक सद्भाव