Logo
राष्ट्रिय

सर्वोच्चको पूर्ण इजलासमा उद्धव थापाको मुख्यमन्त्री पदको छिनोफानो हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्चमा दायर रिटमाथि अन्तिम फैसलाका लागि पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्याायधीशत्रय आनन्दमोहन

विस्तृत पढ्नुहोस
मन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्ने एमालेको तयारीलाई रास्वपा-राप्रपाले नसघाउने

काठमाडौं,१० साउन । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्ने तयारी गरेपनि अन्य प्रतिपक्षी दल रास्वपा र राप्रपाले भने अवरोध

पत्रकार कुट्ने रास्वपाका निलम्बित नेताविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं,१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काविरुद्ध प्रहरीमा उजुरी परेको छ । रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले बझाङको सामुदायिक खप्तड आवाज र नेपाल

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं,१० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने संसद बैठकमा उठाउने एजेण्डाको बारेमा छलफल गर्न एमालेले बैठक बोलाएको हो ।

सुन तस्करी प्रकरण: एमालेले सदनबाटै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने

काठमाडौं,१० साउन । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन ३ गते

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

काठमाडौं, साउन १० । हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण आज कोशी, बागमती, गण्डकी,

मन्त्रीद्वय साउद र यादव आयोगका कारबाहीमा

काठमाडौं, ९ साउन । निर्वाचन आयोगले निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै दुई हजार चार सय ३५ जनालाई उम्मेदवारलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा बहालवाला मन्त्रीसमेत रहेका छन् । बहालवाला

भागबण्डा नमिलेको भन्दै सुदूरपश्चिम सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौं,९ साउन । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सहमतिअनुसार मन्त्रालयमा भागबण्डा नमिलेको भन्दै सरकारमा सहभागी नहुने निर्णय गरिएको नाउपाले जनाएको छ । मुख्यमन्त्री

शिक्षासेवी तिमिल्सिना सम्मानित

गण्डकी, ९ साउन । नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुु¥याएवापत् कास्कीको मदरल्याण्ड माध्यमिक विद्यालयलले शिक्षासेवी गङ्गाधर तिमिल्सिनालाई सम्मान गरेको छ । लामो समयसम्म शिक्षण पेसामा रही नेपाली भाषा शिक्षणमार्फत विद्यार्थीमा नेपाली

ओली प्रधानमन्त्री हुँदाको गिरी बन्धु टी स्टेट प्रकरणको फाईल खोल्ने चेतावनी

काठमाडौं, ९ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले सरकारले गिरी बन्धु टी स्टेट प्रकरणको फार्इल खोल्न ढिला गर्न नहुने बताएका छन्

पाँचथरमा ट्याक्सी दुर्घटना एकको मृत्यु,१३ घाइते

काठमाडौं,९ साउन । पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने १३ जना घाइते भएका छन् । झापादेखि फिदिमतर्फ आइरहेको मे १ ज १९४१ नम्बरको ट्याक्सी दुर्घटना

वरिष्ठ सई मृत्यु प्रकरण: अनुसन्धानका लागि होटल सञ्चालक आमाछोरा पक्राउ

काठमाडौं,९ साउन । बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका

Screenshot