Logo
राष्ट्रिय

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमती (पत्रसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ श्रावण । आन्दोलनरत सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ। बिहीबार भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा

विस्तृत पढ्नुहोस
६ राजदूत संसदीय सुनुवाई समितिबाट अनुमोदित

काठमाडौं, १८ श्रावण । सरकारले नियुक्त गरेका ६ राजदूत संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका छन्। २ दिनसम्म चलेको संसदीय सुनुवाई समितिको छलफलपछि ६ राजदूतहरूलाई सर्वसम्मत अनुमोदित गरेको हो। अनुमोदित हुनेमा

ललिता निवास प्रकरण: समरजंग कम्पनीका तत्कालिन प्रमुख पोखरेल थुनामुक्त

काठमाडौं,१८ साउन । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पकाउ परेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को हिरासतमा रहेका दुई जना थुनामुक्त भएका छन् । प्रहरीको हिरासतमा रहेका तत्कालिन समरजंग कम्पनीका प्रमुख

मापदण्ड विपरितका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्र हटाउन काठमाडौं महानगरको परिपत्र

काठमाडौं,१८ साउन । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित राखिएका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्रमा हटाृन सूचना जारी गरेको छ । आज एक सूचना जारी गर्दै काठमाडौं महानगरभित्रमा डिजिटल विज्ञापन बोर्डमा समावेश

नारायणकाजीले भने, ‘भ्रष्टाचारी पार्टीकै नेता रहेछन् भने पनि छोड्दिँन’

काठमाडौं, १८ साउन । गृहमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी पार्टीकै नेता भए पनि नछोड्ने बताएका छन् । हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैकठलाई

आफ्नै पार्टीका मेयरले बजेट नदिएपछि राजीनामा दिएका वडाध्यक्ष पुनः काममा फर्किए

काठमाडौं,१८ साउन । स्थानीय तह सदस्य निर्वाचन-२०७९ मा दाङको घोराही उपमहानगरपालिकाको मेयर उपमेयरसहित बहुमत वडा अध्यक्ष नेकपा एमालेले जितेको छ । उपमहानगरमा मेयर नरुलाल चौधरी,उपमेयर हुमा डिसीसहित धेरै वडामा एमाले

आज बस्ने राष्ट्रिय सभा बैठक पनि एमालेले अवरुद्ध गर्ने

काठमाडौं,१८ साउन । संघीय संसदअन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने

शेखरको प्रष्टीकरण: देउवासँग मेरो कुरा मिलेको छैन

काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुरा नमिलेको प्रष्टीकरण दिएका छन् । १४औं महाधिवेशनमा सभापतिमा देउवासँग प्रतिस्पर्धा गरेको कोइराला पराजित भएपनि पछिल्लो समय

‘नेपालमा नयाँ काण्ड आउनासाथ,३ नेता बसिहाल्छन्’ किन?

काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकमा एकपछि अर्को काण्ड सार्वजनिक हुनासाथ शीर्ष दलका नेताहरु छलफलमा जुट्ने गरेकोप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रेस युनियन काठमाडौंले गरेको कार्यक्रममा

जनमतको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं,१८ साउन । सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक काठमाडौंको बुद्धनगरस्थित एक पाटी प्यालेसमा बस्नेछ । यो बैठकमा नयाँ केन्द्रीय सदस्यहरूको शपथग्रहण हुनुको साथै

आज कहाँ-कहाँ वर्षा ?

काठमाडौं, साउन १८ । देशभर आंशिकदेखि सामान्य बदली रहँदा कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज पनि बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार

प्रचण्डलाई केन्द्रीय सदस्यहरुको चुनौति

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल