Logo
राष्ट्रिय

एसईईमा उत्कृष्ट अङ्क प्राप्त गरेका तीन विद्यार्थीलाई रोशी गाउँपालिकाद्धारा ५० हजार पुरस्कार प्रदान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२६ असार । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले पालिकाभित्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउन सफल तीन जनालाई नगद ५० हजारका दरले पुरस्कार वितरण गरेको

विस्तृत पढ्नुहोस
मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, २६ असार । सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद थप्ने भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । ‘गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन, मिटरब्याज

राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफल सकियो

काठमाडौं,२६ असार । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८०-८१ का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य

ललिता निवास प्रकरणमा पक्राउ परेका १४ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,२६ असार । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका १४ जना थप दिन हिरासतमा रहने भएका छन् । यस प्रकरणमा पक्राउ परेका

वडा नै नभएको ठाउँमा बजेट गएको भन्दै एमाले सांसद रावलको आपत्ति

काठमाडौं,२६ असार । नेकपा एमालेकी नेतृ एवं राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेट विनियोजनमा नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति

अनियमित रकमान्तरको विषयमा छानबिन गर्न मधेस प्रदेशमा विशेष संसदीय समिति गठन

काठमाडौं,२६ असार । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट रकमान्तरको क्रममा भएको अनियमितता छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन गरेको छ । मंगलबार बसेको प्रदेश सभाको बैठकले

उपसभामुख रानासहितको टोली ‘ईको फोरम ग्लोबल गुइयाङ’ कार्यक्रममा सहभागी भएर स्वदेश फिर्ता

काठमाडौं, २६ असार । प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना नेतृत्वको संसदीय टोली चीनको  Eco Forum Global Guiyang–2023  कार्यक्रममा सहभागी भएर नेपाल फर्किएको छ ।उपसभामुख राना नेतृत्वको टोली असार २३–२४ गते

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं,२६ असार । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।

हेलिकप्टर दुर्घटनास्थल लामजुरामा पुग्न नसकेपछि भकान्जेसम्म शव गाडीमा ल्याउने तयारी

काठमाडौं,२६ असार । सोलुखुम्बुमा बिहान भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा निधन भएका ६ जनाको शव लिन गएको हेलिकप्टर दुर्घटनास्थलमा पुग्न कठिनाइ भएको छ । खराब मौसमका कारण लिखुपिके गाउँपालिका-५ लामजुरा

उमेरहद हटाएको बारे ओलीको आक्रोश: एमालेले ७० राख्यो कि हटायो तिनीहरूलाई के चासो ?

काठमाडौं,२६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले ७० वर्षे उमेरहद हटाएको बारेमा विरोधीहरुले अनावश्यक बखेडा झिकेको बताएका छन् । मंगलबार एमाले बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकलाई

बोल्दाबोल्दै बालिकाले माइक खोसेपछि ओलीले भने:‘नातिनीले नेता हुने छाँट देखाइन्’

काठमाडौं,२६ असार । नेकपा एमालेको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकलाई अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्

हामी सरकारतिर हेर्दैनौँ मिसन २०८४ मा जान्छौँ: एमाले अध्यक्ष ओली

काठमाडौं,२६ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ गरिरहेको आरोप लगाएका छन् । मंगलबारबाट पार्टी कार्यालय च्यासलमा सुरु भएको नेकपा एमाले वागमती प्रदेश

Screenshot