Logo
राष्ट्रिय

लोकसेवा तयारीको पुस्तकमा महिलालाई अपमान गर्ने प्रश्नोत्तर समेटिएको भन्दै एमाले सांसद घर्तीको आपत्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० साउन । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले लोकसेवा तयारीका लागि बजारमा सार्वजनिक एक पुस्तकले महिलालाई लान्छाना लगाउँदै प्रश्न समेटिएको भन्दै आपत्ति व्यक्त गरेकी छन्

विस्तृत पढ्नुहोस
ललिता निवास प्रकरणका आरोपी थप ७ दिन हिरासतमै बस्ने

काठमाडौं,१० साउन । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण पक्राउ परेका आरोपीहरु थप ७ दिन हिरासतमा रहने भएका छन् । यस प्रकरणमा पक्राउ परेका २२ आरोपीतलाई थुनामा राखेर थप अनुसन्धान गर्न

सुन तस्करलाई शासकले दुहुनो गाई बनाएको प्रेम सुवालको आरोप

काठमाडौं,१० साउन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शासकहरुले नै सुन तस्करहरुलाई दुहुनो गाई बनाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सुवालले १० वर्षमा मात्रै त्रिभुवन

सुन तस्करीबारे छानविन गर्न उच्चस्तरीय समिति बनाउन राजेन्द्र लिङदेनको माग

काठमाडौं,१० साउन । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गत हप्ता भन्सार कार्यालयबाट बरामद गरिएको एक क्विन्टल सुन प्रकरणमा सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानविन समिति बनाउन माग गरेका छन् । बुधबारको प्रतिनिधि

सरकारले  भ्रष्टचारका काण्डलाई गिजोलेर छोडेको भन्दै रवि लामिछानेको आक्रोश

काठमाडौं,१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले भ्रष्टचारका घटनालाई गिजोलेर निष्कर्षमा पुर्र्याउन नसकेको भन्दै आपत्ति जनाएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण,ललिता

एमालेले गरेको सदन अवरोधलाई रवि-राजेन्द्रले दिएनन् साथ

काठमाडौं,१० साउन । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधबार बसेको संसद बैठकमा गत हप्ता भन्सार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयबाट बरामद भएको एक सय किलो सुन तस्करी प्रकरणमा

निर्मला हत्या प्रकरण : आज पाँच वर्ष पूरा

काठमाडौं, साउन १० । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज पाँच वर्ष पूरा भएको छ । निर्मला पन्त २०७५ साउन १० गते साथीको

सर्वोच्चको पूर्ण इजलासमा उद्धव थापाको मुख्यमन्त्री पदको छिनोफानो हुँदै

काठमाडौं,१० साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्चमा दायर रिटमाथि अन्तिम फैसलाका लागि पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्याायधीशत्रय आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद

मन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्ने एमालेको तयारीलाई रास्वपा-राप्रपाले नसघाउने

काठमाडौं,१० साउन । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्ने तयारी गरेपनि अन्य प्रतिपक्षी दल रास्वपा र राप्रपाले भने अवरोध

पत्रकार कुट्ने रास्वपाका निलम्बित नेताविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं,१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काविरुद्ध प्रहरीमा उजुरी परेको छ । रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले बझाङको सामुदायिक खप्तड आवाज र नेपाल

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं,१० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने संसद बैठकमा उठाउने एजेण्डाको बारेमा छलफल गर्न एमालेले बैठक बोलाएको हो ।

सुन तस्करी प्रकरण: एमालेले सदनबाटै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने

काठमाडौं,१० साउन । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन ३ गते