Logo
राष्ट्रिय

विश्वकप छनोटमा आठौं भएको नेपाली टिम स्वदेश फिर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२२ असार । जिम्बावेमा भएको आईसीसी विश्वकप क्रिकेटको छनोट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । नेपाली टिम शुक्रबार स्वदेश फर्किएको हो ।

विस्तृत पढ्नुहोस
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक आइतबारसम्म स्थगित्

काठमाडौं,२२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेपछि आइतबारसम्मका लागि स्थगित भएको छ । आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएपछि

सरकारले नागरिकता विधेयक प्रमाणीकरण गरेर अत्यन्तै ठीक गर्योः मन्त्री शर्मा

काठमाडौं, २२ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कोही पनि नेपाली नागरिक नागरिकता पाउने हकबाट बञ्चित हुन नहुने बताएकी छन् । प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले आज

प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभामा एमालेको अवरोध आजपनि कायमै

काठमाडौं,२२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसद

एसिसी इमर्जिङ कप: नेपालले कुन देशसँग कहिले खेल्दैछ ?

काठमाडौं,२२ असार । आगामी साताबाट श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । आगामी २८ असारबाट सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग

ललिता निवास प्रकरण: चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ,२२ असार । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा

सत्तारुढ दलले संविधान र लोकतन्त्रको चीरहरण गरे: एमाले महासचिव पोखरेल

काठमाडौं,२२ असार । कोशी प्रदेको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको नियुक्ति पछि राजनीतिक बृतमा तरंग उत्पन्न भएको छ । गत असार १५ गते निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले

ललिता निवास प्रकरणका आरोपीले दायर गरेको रिट न्यायाधीशद्धय भट्टराई र फुयाँलको इजलासमा

काठमाडौं,२२ असार । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गालाई व्यक्तिका नाममा सारेर अपचलन गरेको आरेपमा पक्राउ परेका तीन आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धीको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्धय आनन्दमोहन

अवरुद्ध संसद बैठक खुलाउन दलका सचेतकसँग छलफल गर्दै सभामुख

काठमाडौं,२२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य प्रतिपक्षी दलले लगातार अवरोध गरेर सदन चल्न नदिएपछि सभामुख देवराज घिमिरेले दलका सचेतकसँग छलफल

आज यी पाँच प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं, असार २२ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरू

को हुन् कोशीका नवनियुक्त मुख्यमन्त्री थापा ?

काठमाडौं, २१ असार । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। विसं २०३२ ताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक

देशैभरका स्थानीय जनप्रतिनिधि भोलि सिंहदबार घेर्दै

काठमाडौं, २१ असार । स्थानीय तहका जनप्रतिनिधिहरूले भोलि(शुक्रबार) सिंहदरबार घेर्ने भएका छन्। सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको र त्यसको विरूद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न

Screenshot