गौशाला, १९ साउन । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली काँग्रेसको भोट बैंक रहेको बताउनुभएको छ । जिल्लाको बर्दिवासस्थित नेपाली काँग्रेस पार्टी
चितवन, १९ साउन । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता
प्रकाश सिलवाल : काठमाडौँ, १९ साउन । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सङ्घीयताअनुकूल आयोगको पुनःसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताउनुभएको छ । आजको मन्त्रिपरिषद्को बैठकबाट
रत्ननगर (चितवन), १९ साउन । चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा पुनः मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी तीव्र पारिएको छ । भोलि साउन २० गते हुने पुनःमतदानका लागि
साउन १९, काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकबाट गालीगलौज गरेको आरोपमा प्रहरीले निरब ज्ञवालीलाई पक्राउ गरेपछि धेरैका ध्यान आकर्षित भयो । गत बुधबार पुतलीसडकबाट पक्राउ परेका निरब अरु कोही नभएर भरतपुर
काठमाडौं १९ साउन । मुग्लिन नारायणगढ सडक खण्डको इच्छाकामना– ६ मा बुधबार राति पहिरोमा दुई वटा सवारी पुरिएका छन् । काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुवाहक बस
काठमाडौँ, १८ साउन । मुलुकको कूटनीतिक क्षेत्रका जानकारहरूले ६७ वर्षअघि नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धि खारेज हुनुपर्नेमा जोड दिँदै नयाँ सन्धि हुनुपर्ने बताएका छन् । उक्त सन्धि
काठमाडौँ, १८ साउन ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ । भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले राजदूत
काठमाडौं, १८ श्रावण । बुधबार बसेको ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय बैठकले असोज २ गते हुने २ नम्वर प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका शीर्ष नेताहरुलाई खटाउने निर्णय गरेको छ
जनकपुरधाम, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । सो पार्टीको धनुषा जिल्ला कार्यसमितिद्वारा
(नारायण ढुंगाना) : रत्ननगर (चितवन), १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण जनताले पाएको सास्तीप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उक्त सडकखण्डको आज स्थलगत निरीक्षण गर्दै उहाँले पहिरोले
काठमाडौं, १८ साउन । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित गराउने समेत जनाए । उनले भने,‘निर्वाचन अघि