Logo
राष्ट्रिय

सरकारमा सहभागि हुनका लागि पार्टी फुटाउँदै पशुपतिशमशेर राणा

साउन १, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले पार्टी फुटाएरै भए पनि सरकारमा सहभागि हुने अन्तिम तयारी गरेका छन् । कमल थापा

विस्तृत पढ्नुहोस
सरकारमा सहभागि हुने विषयले फुटको संघारमा राष्ट्रिय प्रजातन्त्र पार्टी

साउन १, काठमाण्डौ, सरकारमा सहभागि हुने विषयमा विवाद हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी फुट्ने सम्भावन बढेर गएको छ । एक दुई दिनभित्रमा नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिरहँदा राप्रपामा

शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड बढी भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ

मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, साउन १ । महिला सांसद समन्वय समितिले मन्त्रिपरिषदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री देउवालाई भेट्दै समितिले

रणनीति बनाउन एमालेले छलफल गर्दै

काठमाडौं १ साउन । नेकपा एमाले स्थायी समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्नो बैठकमा चुनावी समिक्षा, प्रदेश नम्बर २ मा हुने चुनाव र संविधान संसोधनका विषयमा छलफल

दैलेखमा भूकम्प

काठमाडौं १ साउन । दैलेख केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राति १० बजेर २० मिनेट जाँदा दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले

‘समृद्ध मुलुक निर्माणका लागि युवाको भूमिका महत्वपूर्ण’ : पूर्वमन्त्री खड्का

काठमाडौँ, ३१ असार । समृद्ध मुलुक निर्माणका लागि युवालाई जागरुक गराउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । युवामैत्री अभियानले आज यहाँ आयोजना गरेको ‘समृृद्ध नेपाल निर्माणका लागि नेपाली काँग्रेसमा युवाहरुको परिचालन

म मन्त्री बन्न लालयित छैन, बनाउने ठाउँमा छु : रायमाझी

काठमाडौं, ३१ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले निर्वाचनको कारणले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले

काँगेसकै नेतृत्वमा संविधान कार्यान्वयन–नेता सिंह

पोखरा, ३१ असार । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ । नेपाली काँग्रेसका नेता

यसरी बनाउँदैछन् लोकेन्द्रले ज्ञानेन्द्रलाई बदनाम

असार ३१, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डलमा अर्थमन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्की अहिलेसम्म विवादमा नपरेका स्वच्छ छवी भएका नेता मानिन्छन् । उनी आफैँमा असल र इमानदार भए पनि अर्थमन्त्री बनेपछि

मन्त्रीमण्डल विस्तारका लागि छलफलमा जुट्दै देउवा

असार ३१, काठमाण्डौ । प्रधानमन्त्री बनेको लामो समय भइसक्दा पनि मन्त्री मण्डल विस्तार गर्न नसकेको भनेर आलोचित भइरहेका शेरबहादुर देउवाले आज छलफलमा जुटेका छन् । सकेसम्म आजै टुङ्गो लगाउने गरी

फोटोखिच्न लागेका फोटोपत्रकारकै फोटो खिचेर प्रदर्शनीको उद्घाटन गरिन सभामुखले

काठमाडौं, असार ३० । फोटोजर्नालिस्ट क्लबको आयोजना तथा इन्टरनेशनल मिडीया सपोर्टको सहयोगमा पत्रकार र शुरक्षा बिषयमा फोटो प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित आर्ट काउन्सिलमा जारी फोटोप्रदर्शनीको समुद्घाटन सभामुख