Logo
राष्ट्रिय

विपद् व्यवस्थापन प्रभावकारी बनाउन नयाँ कानुन बन्दै

काठमाडौँ, २१ असार । गृहमन्त्री जनार्दन शर्माले मुलुकका विभिन्न भागमा हालै भएका प्राकृतिक विपद्का घटनामा पीडित जनताको खोज, उद्धार र राहतमा सरकारले तीव्र रुपमा काम

विस्तृत पढ्नुहोस
स्थानीय तहका लागि शीघ्र कानून बनाउनुपर्नेमा जोड

काठमाडौँ, २१ असार । सांसदहरुले स्थानीय तहको निर्वाचन सम्पन्न भइ सके पनि निर्वाचित जनप्रतिनिधिलाई काम गर्न आवश्यक कानून शीघ्र निर्माण गर्नुपर्ने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसद

दल दर्ता गर्न निर्वाचन आयोग जाँदै राजपा नेपाल

काठमाडौं, २१ असार । राष्ट्रिय जनता पार्टी नेपालले औपचारिकरुपमा निर्वाचन आयोगमा आज दल दर्ता गर्ने भएको छ । विजुलीबजारस्थित पार्टी कार्यालयमा भेला भई राजपा नेताहरु दल दर्ताका लागि अबको आधा

समर्थन फिर्ता लिने राजपा चेतावनी -भारतीय राजदूत भेटेर पार्टी बैठकमा

काठमाडौं २१ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान संशोधन गर्न नसक्ने भए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्

‘आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक’

काठमाडौँ, २० असार । मुलुकलाई आर्थिक समृद्धितिर लैजानका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेकामा वक्ताले जोड दिएका छन् । जिपी कोइराला फाउन्डेसनले स्व गिरिजाप्रसाद कोइरालाको ९४औँ जन्मजयन्तीका अवसरमा यहाँ आज

यस्तो बनाउँदैछन देउवाले सल्लाहकार टिम !

काठमाडौं, २० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भवत यही साताभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन। देउवाले कांग्रेस र माओवादी केन्द्रका नेताहरूलाई समावेश गरी मन्त्रिपरिषद्को तयारी गरेका हुन् । लामो

असार २५ गते नै मन्त्रिपमण्डल विस्तार हुन्छ : दिपक खड्का

काठमाडौं, २० असार । सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् निर्वतमान मन्त्री दिपक खड्काले यही असार २५ गतेभित्रै मन्त्रिमण्डल विस्तार हुने दाबी गरेका छन् । खड्काले भने,‘चुनावका कारण केही

विप्लव नेकपाद्धारा रोल्पा अनिश्चितकालीन बन्द आह्वान

रोल्पा, २० असार । गिरप्तार गरिएका कार्यकर्ता अझै रिहा नगरेको जनाउँदै नेपाल कम्युनिस्ट पार्टीले यहाँ अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ । सो पार्टीका रोल्पा जिल्ला सेक्रेटरी दलकहादुर खत्रीले विज्ञप्ति

ज्ञानेन्द्रसँग नजिकिँदै गरेको एमालेसँग हामी टाढै बस्छौँ : हरिबोल गजुरेल

काठमाडौं, २० असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अग्रगमन र संघियताको विरोधमा लागेको आरोप लगाएका छन् । धर्मनिरपेक्षता, सामाजिक न्याय र

दल दर्ता गर्ने निर्णय चुनावका लागि होइन : राजकिशोर यादव

काठमाडौं, २० असार । छ दल मिलेर एक भएको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरण वहिष्कार गरेको राष्ट्रिय

दल दर्ता गर्दै राजपा

काठमाडौं २० असार । स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरण वहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको छ । राजपा अध्यक्ष मण्डलको सोमबार राजधानीमा बसेको बैठकले

उपराष्ट्रपति पुन मङ्गलबार चीन भ्रमणमा जाँदै

काठमाडौँ, १९ असार । उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार चीनको भ्रमणमा जाँदै हुनुहुन्छ । चीनले आयोजना गरेको ‘२३ औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उहाँ