Logo
राष्ट्रिय

७०प्रतिशतभन्दा बढि मत खस्छ, चार दिनभित्रै ३३४ वटै स्थानको मतपरिणाम सार्वजनिक गर्छौं : निर्वाचन आयोग

काठमाडौं, १४ असार । दोस्रो चरणको निर्वाचन अन्र्तगर्त अहिले ३३४ स्थानमा निर्वाचन भैरहेको छ । निर्वाचन जारी रहेको अवस्थामा पत्रकार ऋषि धमलाले निर्वाचनको पछिल्लो अवस्थाबारे

विस्तृत पढ्नुहोस
गन्यापधुरा गाउँपालिकामा प्रधानमन्त्री देउवाले गरे मतदान

पत्नी देउवाले पनि सँगै गरिन् मतदान काठमाडौं १४ असार । प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धुरामा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गरेका छन् । बुधबार विहान सवा ८ बजेतिर डडेल्धुराको

महन्थ ठाकुरले भने, ‘मधेसमा हिजोसम्म एमालेप्रति आक्रोश थियो, अब कांग्रेसतिर सर्‍यो’  

काठमाडौं १४ असार । कांग्रेस-माओवादी सत्ता गठबन्धनसँग तीनबुँदे सहमति गरेको एक वर्ष पुग्न लाग्दासम्म आफ्ना माग सम्बोधन नभएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले आक्रोश प्रकट

भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा, असार २३ गते सुनुवाइ

काठमाडौँ, १३ असार । चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित आवश्यक कागजात सर्वोच्च अदालतमा आइपुगेको हुँदा यही असार २३ गतेका लागि पेसी तोकिएको छ ।

एक लाख ६३ हजार ८२३ सुरक्षाकर्मी परिचालन

काठमाडौँ, १३ असार । दोश्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन हुने भएको छ । गृह मन्त्रालयका

भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो, ढुक्क भएर मतदानमा सहभागी हुनोस् : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, १३ असार । निर्वाचन आयोगले भोलि बुधबार तीन वटा प्रदेशका दोस्रो चरणको चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । निर्वाचन हुनुभन्दा एक दिन अघि मंगलबार आयोगको मिडिया

गृह प्रशासन सुधार मार्गचित्र सार्वजनिक : प्रहरी नियुक्ती, बढुवा र सरुवाको लागि क्यालेण्डर बनाउने गृहमन्त्रीको घोषणा

काठमाडौं, १३ असार । गृहमन्त्री जनार्दन शर्माले प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको लागि आवश्यक पर्ने जनशक्तिको नियुक्ति, बढुवा, क्षमता बिकास र सरुवाका लागि क्यालेण्डर र निश्चित मापदण्ड बनाउने बताएका

आचारसंहिता विपरीत एक हजार बालबालिकाको प्रयोग

प्रकाश सिलवाल : काठमाडौँ, १३ असार । स्थानीय तहको निर्वाचनका क्रममा हालसम्म विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत ८५३ बालबालिकाको प्रयोग गरेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिले पहिलो चरण (गत

भरतपुरमा च्यातिएका मतपत्र सर्वाेच्च पठाइयो

चितवन, १३ असार । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वाेच्च अदालतले मागेका कागजपत्र र च्यातिएका ९० वटा मतपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले आज

प्रदेश नम्बर ५ को सुरक्षा अवस्थालाई मध्येनजर गर्दै सुरक्षा निकायको गोप्य बैठक बुटवलमा, चुनाव विथोल्न आउनेमाथि जाईलाग्ने

काठमाडौं, १२ असार । असार १४ गतेको दोस्रो चरणको निर्वाचनलाई लिएर सरकारले सुरक्षा मजबुद बनाएको छ । प्रदेश नम्बर ५ मा कुनै अप्रिय घट्ना नघटोस भनेर अहिले रुपन्देहीको बुटवलमा पश्चिमाञ्चल

देशलाई कदापि बिखण्डन हुन दिँदैनाँै : प्रधानसेनापति

काठमाडौँ, १२ असार । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको तस्बिर सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पु¥याउने कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पालाई आज सम्मान गरिएको छ । रुक्माङ्गत कटवाल ट्रस्टले यस वर्षको

प्रधानमन्त्री देउवामाथि ओलीको व्यंग्य : रहर भए आफैं उम्मेदवार भएको भए हुन्थ्यो

काठमाडौं, १२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेनिर्वाचन आयोग, निर्वाचनमा खटाइने कर्मचारी र सरकार जनताको बेतनबाट चल्नु पर्ने साझा संयन्त्र भएकाले त्यो कसैको पक्षमा पनि