Logo
राष्ट्रिय

देशैभर मनसुन सक्रिय,देशका अधिकांश भूभागमा वर्षा हुने –

काठमाडौं ७ असार । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशैभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर

विस्तृत पढ्नुहोस
जनयुद्ध नेतृत्वको मनोगत चाहनाले भएको थिएन : प्रचण्ड

काठमाडौं, ६ असार । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा जनयुद्ध कुनै नेताको मनोगत चाहनाले मात्रै नभएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघका

महिला सशक्तिकरण कार्यलाई जोड दिने नीति लिएको छु : मेयर शाक्य

काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई विभेदमुक्त सहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार राष्ट्रिय सूचना आयोगले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अवसरहरुको

भरतपुर मतगणना प्रकरणबारे सर्वोच्चले माग्यो सक्कल कागजात

काठमाडौं, ६ असार । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान वा पुनःमतगणना भन्ने विवाद निरुपण गर्न सर्वोच्च अदालतले निर्वाचन आयोगबाट सक्कल कागजात मागेको छ । कायम मुकायम प्रधानन्यायाधीश गोपाल

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको भेट

काठमाडौँ, ६ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेपालका लागि नर्वेका राजदूत चेल तोर्मोड पिटरसेनले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सो भेटमा राजदूत पिटरसेनले

प्रधानमन्त्री देउवा र प्रचण्ड चुनावी सभा सम्बोधन गर्न देशदौडाहामा निस्किँदै

काठमाडौं, ६ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्नको लागि एक दुई दिनभित्रै जाने तयारी गरेका छन् । प्रधानमन्त्री देउवा निकट

shekhar
ओलीले राष्ट्रवादी भन्दै जनतालाई भुलभुलैयामा राखेको कोइरालाको आरोप

पाँचथर, ६ असार । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले अब हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । मंगलबार पाँचथरको फिदिममा बिहान रासससित कुराकानी गर्दै

उपेन्द्र र महन्थबीच विवाद चुलिँदै

काठमाडौं ६ असार । चुनावमा होमिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र चुनाव विथोल्न आन्दोलनमा उत्रिको राजपा नेतृत्वबीच द्धन्द्ध बढ्न थालेको छ । राजपाका नेताहरुले अहिले कांग्रेस, एमाले

ओलीले समय मागेपछि …..

काठमाडौं ६ असार । संवैधानिक परिषद बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम टुंगो लगाउने विषयमा सोमबार सहमति जुटेन । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावित नामबारे थप अध्ययन आवश्यक रहेको भनी

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्र बैठक मङ्गलबार

काठमाडौँ, ५ असार । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको ११ औँ बैठक मङ्गलबार यहाँ हुँदैछ । चार वर्षको अन्तरालमा हुन लागेको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका सबै पक्षका साथै पारस्परिक हित र

राजपा नेतालाई उपेन्द्र यादवको चुनौती : आरोप पुष्टि गर्ने प्रमाण पेश गर

काठमाडौं ५, असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राजपा नेताले लगाएको आरोपको प्रमाण पेश गर्न चुनौती दिएका छन् । अध्यक्ष यादवले

सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध : गृहमन्त्री शर्मा

बुटवल, ५ असार । गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्र रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउन् भनेर सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध