काठमाडौं, २४ जेठ ।नवनिर्वाचित प्रधामनन्त्री शेरबहादुर देउवासँगै सात मन्त्रीहरुले केहीबेरमा सपथ लिएका छन् । देउवा सरकार तीन जना उपप्रधानमन्त्री र चार जना मन्त्रीले सपथ लिएका छन्।
काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहणमा अर्का समूह रामचन्द्र पौडेल समूहपनि सहभागी भएको छ। पार्टी सभापति देउवाले करिब दश मिनेट फोन गरेपछि पौडेल सपथग्रहण समारोहमा सहभागी हुन
काठमाडौं, २४ जेठ । आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा हिजो निर्वाचित भएका छन् । उनको सपथ ग्रहण समारोह आज दिउँसो २ बजे तय भएको छ । तर नवनिर्वाचित प्रधानमन्त्री
काठमाडौं, २४ जेठ । आफ्नो पार्टीका सभापति शेरबहादुर नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसले गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा लैजाने निर्णय गरेको छ। त्यस्तै नेता ज्ञानेन्द्रबहादुर कार्की र फर्मुल्लाह मन्सुरलाईपनि मन्त्रीमा लैजाने
काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर महराले नेतृत्व गर्ने भएका छन् । महरा उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् । त्यस्तै माओवादीलेजनार्दन
पथरी मोरङ, २४ जेठ । आगामी असार १४ गते हुने स्थानीय निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका
पहिलोपटक १८ महिना : देउवा १७ भदौ ०५२ मा पहिलोपटक प्रधानमन्त्री भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी, सद्भावना पार्टी र स्वतन्त्र सांसदको बलमा प्रधानमन्त्री भएका उनले १८ महिना सरकार चलाए । देउवा प्रधानमन्त्री
काठमाडौं २४ जेठ । प्रधानमन्त्री भएसँगै देउवाको सबैभन्दा ठूलो र पहिलो चुनौती १४ असारमा दोस्रो चरणको निर्वाचन स्वतन्त्र र निष्पक्ष गराउनु नै हो । निर्वाचनमा राष्ट्रिय जनता दललाई पनि ल्याउनुपर्छ
काठमाडौँ, २३ जेठ । नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा चीनले बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत यु होङ आज साँझ
काठमाडौँ, २३ जेठ । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । संसद्को आजको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक
काठमाडौँ, २३ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीनसँगको सम्बन्धलाई सुमधुर बनाउँदै अगाडि बढ्ने बताउनुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले
काठमाडौँ, २३ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई निकास र जनतालाई विकास दिन आवश्यक भएकाले नयाँ बन्ने सरकारले त्यो चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।