Logo
राष्ट्रिय

२०७४/७५ का लागि बजेट आज संसदमा पेस हुने

काठमाडौं १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि आय व्ययसहितको बजेट सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने भएको छ । जेठ १५ गते

विस्तृत पढ्नुहोस
विपी कोइरालालाई मरणोप्रान्त नेपाल रत्न विभुषणले सम्मान गर्ने निर्णय

जेठ १४, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेता विपी कोइरालालाई मरणोप्रान्त नेपाल रत्न विभुषणले सम्मान गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले महेन्द्र

धादिङमा यात्रुबाहक बस दुर्घटना, तीनको मृत्यु, २५ भन्दा बढि घाईते

काठमाडौं, १४ जेठ । धादिङको गोलाभञ्याङस्थित भकारे भन्ने ठाउँमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढी घाइते भएका छन् । धादिङबेसीबाट खाल्टे जाँदै गरेको

राष्ट्रपतिद्वारा दशौँ गणतन्त्र दिवसका अवसरमा चियापान–फोटोफिचर

काठकाडौँ, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकी थिईन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरिएको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, उपराष्ट्रपति नन्दबहादुर पुन,

सूचना लिन आम नागरिक जागरुक हुनुपर्ने : प्रमुख आयुक्त बास्कोटा

सिंहदरबारको सूचना जनताले पाउनुपर्छ  : धमला काठमाडौं, १४ जेठ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचना लिन आम नागरिक जागरुक हुनुपर्ने बताएका छन् । आज (आईतबार) रिपोर्टर्स क्लव

आगामी दिनमा मधेस, पहाड र हिमालबीचको भेद मेटिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्रुत मार्गले तराई, पहाड र हिमालको मन र भावना जोड्न ऐतिहासिक भूमिका निर्वाह गर्र्नेे बताउनुभएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने

सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ, १४ जेठ । सरकारले आव २०७४÷७५ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद् बैठकको बहुमतले आज पारित गरेको छ । राष्ट्रपतिबाट यही जेठ ११ गते संसद् बैठकमा गरिएको

बजेटमा दिगो विकासका लक्ष्य समेटिने विश्वास

काठमाडौँ, १४ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएको छ । बैठकमा नेपाली काँग्रेसका प्रदीप गिरीले नीति तथा कार्यक्रम वर्तमान राजनीतिक समस्या समाधानमुखी भएको बताउनुभयो

निर्वाचनका लागि महोत्तरीमा नेपाली सेना खटाईयो

गौशाला, १४ जेठ । आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि महोत्तरी जिल्लामा नेपाली सेना खटाइएको छ । यही जेठ ३१ गते हुने निर्वाचनलाई लक्ष्य गर्दै महोत्तरीका पाँच स्थानमा नेपाली

प्रधानमन्त्री प्रचण्डद्वारा द्रुतमार्ग शिलान्यास

निजगढ (बारा), १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको दु्रत मार्ग (फास्ट ट्र्याक)को आज यहाँ शिलान्यास गर्नुभयो । नेपाली सेनाको व्यवस्थापनमा

नेपाली टोली आज दिल्ली जाँदै

काठमाडौं १४ जेठ । पाल भारत प्रवुद्ध ब्यक्ति समुह ईपीज को चौथो बैठकमा सहभागी हुन नेपाली टोली आज आईतबरा दिल्ली प्रस्थान गर्दै छ । यसअघिका बैठकमा टुंगो लाग्न नसकेको सन् १९५०

आजदेखि फाष्ट ट्रयाक निर्माण

काठमाडौं १४ जेठ । मंसिर ५ गते मकवानपुरका समेत एकसय ५८ युवा बाराको निजगढमा भेला भए । बर्षौदेखि चर्चामात्र हुने तर काममा सिन्को नभाँचिने काठमाडौं तराई दुर्तमार्ग आयोजना निमार्णका लागि