Logo
राष्ट्रिय

राष्ट्रपति भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नहुने

काठमाडौं, ३ बैशाख ।राष्ट्रपति विद्यादेवी भण्डारीले आफू भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नहुने बताएकी छन्। राष्ट्रपति कार्यालयमा आइतबार कार्यालयका सचिव, कर्मचारी र सल्लाहकारसँगको छलफलमा

विस्तृत पढ्नुहोस
शान्तिसुरक्षाको भरपर्दाे व्यवस्था मिलाइएको छ : गृहमन्त्री निधि

काठमाडौँ, ३ वैशाख । उपप्रधानमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि सरकारले शान्तिसुरक्षाको भरपर्दाे व्यवस्था मिलाएर काम गरिरहेको बताउनुभएको छ । आगामी निर्वाचन तयारीका सम्बन्धमा भइरहेको प्रगतिबारे राज्य व्यवस्था समितिको

राष्ट्रपतिको भारत भ्रमणले दुई देशको सम्बन्ध अझै मजबुत बन्ने

काठमाडौँ, ३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुन लागेको भारतको पाँच दिने राजकीय भ्रमणबाट दुई देशबीचको सदियांैदेखिको आपसी सम्बन्ध थप मजबुत बन्ने अपेक्षा गरिएको छ । नेपालमा नयाँ संविधान

गठबन्धनद्धारा आम हड्तालसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं, ३ बैशाख ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले आम हड्तालसहितका कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। गठबन्धनले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको हो। मोर्चाको आइतबार

निर्वाचन बहिष्कार गर्ने कुरा राम्रो भएन : उपप्रधानमन्त्री थापा

गुलरिया (बर्दिया), २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने कुरा राम्रो नभएको बताउनुभएको छ । आज सदरमुकाम गुलरियामा भेरी अञ्चलस्तरीय कार्यकर्ता

निर्वाचन विरोधी गतिविधि सशक्त रुपमा अघि बढाउने गठबन्धनको निर्णय

काठमाडौं, २ बैशाख । संघीय गठबन्धनले निर्वाचन विथोल्ने गरी आन्दोलनका कार्यक्रम ल्याउने निर्ण गरेको छ । शनिबार संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालय तीनकुनेमा बसेको बैठकले निर्वाचन विरोधी गतिविधिलाई सशक्त

मिति सारेर भएपनि एकै चरणमा निर्वाचन गर्नुपर्ने काँग्रेसको निर्णय

काठमाडौं, २ बैशाख । प्रमुख दल नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको मिति केही दिन पर सारेर भएपनि एकैचरणमा चुनाव गर्ने निर्णय गरेको छ । शनिबार सानेपास्थित पार्टी कार्यालयमा तराई मधेशमा

निर्वाचन गराउनु सबै दलको उत्तिकै दायित्व : नेता सिंह

काठमाडौँ, २ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन गराउनु सबै दलको उत्तिकै दायित्व भएको बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र महाराजगन्जले नयाँ वर्ष २०७४ का अवसरमा आयोजना गरेको

हवाई टिकटमा निर्वाचनमा खटिनेलाई पहिलो प्राथमिकतामा

काठमाडौँ, २ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका क्रममा खटिने कर्मचारीलाई जानआउनका लागि पहिलो प्राथमिकतामा राखेर हवाई टिकट उपलब्ध गराउन निर्देशन दिएको छ । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा

प्रचण्डविरुद्ध यसरी खनिए बाबुराम

शान्तिवाटिकामा नयाँ शक्तिसहित ६८ दलको धर्ना सुरु काठमाडौँ, २ वैशाख । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले

निर्वाचन विथोल्ने निर्णय गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं, २ वैशाख । सरकारले नयाँ संशोधन विद्येयक दर्ता गराएसँगै सरकारसँग विच्चिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको दलहरू आवद्ध संघीय गठबन्धनको बैठक बस्दैछ । शनिबार संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालयमा

सरसफाई अभियान सम्पन्न (फोटोफिचर)

काठमाडौं २ बैशाख । रत्नपार्कदेखि पुतली सडकसम्मको बागबाजार सडकखण्ड सरसफाई अभियान सम्पन्न भएको छ । बागबजार उपभोक्ता कमिटी २८ वडाको आयोजनामा केएमसी क्याम्पस, क्याम्याक स्कुल र निम्स एजुकेशन कन्सलट्यान्सीको सहयोगमा

Screenshot