Logo
राष्ट्रिय

भोलि दर्ता हुने संविधान संशोधन प्रस्ताव सबैको लागि सर्वस्विकार्य हुन्छ : प्रधानमन्त्री दाहाल

‘प्रस्तावले मधेशको समस्या समाधान भएर बैशाख ३१ गते नै निर्वाचन हुन्छ’ काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले

विस्तृत पढ्नुहोस
क्लबको स्मारिका विमोचित

काठमाडौं, २६ चैत । रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सवको अवसरमा “तीन तहका निर्वाचन : अनेक चूनौति” नामक स्मारिका विमोचन भएको छ । शनिबार वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सभा

चुनाव हुन्छ, सरकार अघि बढिसक्यो : मन्त्री सिंह

काठमाडौं, २६ चैत । विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले स्थानीय निकाय जनताका अधिकार घरदैलोमा पुर्याउनेगरि प्रत्याभुत गरेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित

जनता भन्छन “पानी ल्याउनेलाई भोट”

सुर्खेत, २६ चैत । सिम्ता गाउँपालिका–६ राकमका ६१ वर्षीय रामबहादुर घर्ती आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको बताउनुहुन्छ । बाबु, बाजेले पनि यहाँ भेरी नदीको पानी बोकेरै पिएका

सरकारबाट ठोस निर्णय नआए अप्ठेरो हुन्छ : प्रमुख आयुक्त यादव

काठमाडौँ, २४ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका सम्बन्धमा मधेसमा उठ्दै आएको समस्याबारे यथाशक्य छिटो ठोस निर्णयमा पुग्न सरकारलाई सुझाव दिनुभएको छ । निर्वाचन आयोगद्वारा आज ललितपुरको

टेलिभिजन र रेडियो नियमन गर्न छुट्टै निकाय : सञ्चारमन्त्री कार्की

काठमाडौँ, २४ चैत । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टेलिभिजन र रेडियोको सञ्चालन अनुमति तथा नियमन गर्नका लागि छुट्टै निकायको आवश्यकता भएको बताउनुभएको छ । प्रविधि पत्रकार मञ्चले आज यहाँ

नयाँ नीतिका साथ निजीक्षेत्रलाई प्रोत्साहन गरिने : उपप्रधानमन्त्री महरा

विराटनगर, २४ चैत । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा आर्थिक समृद्धि ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । मोरङ व्यापार सङ्घको ६२औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले अर्थतन्त्रमा

सोलारले बनायो दुम्सी उज्यालो

अर्घाखाँची २४ चैत । “रातमा उज्यालोको लागी टुकि तथा बोल्ने दाउराको भरमा काम गर्नु पर्दथ्यो खै सोलारले त राति पनि दिउसैझै हुन्छ भन्ने सुनेकि थिए पारी गामकि माईलिको घरमा छ

मन्त्री शाहीको निर्देशनमा मध्यरातमा सडकको खाल्डो पुरियो

काठमाडौँ , २४ चैत्र । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको निर्देशनमा मध्यरातमा मेलम्ची खानेपानीको पाइप बिछ्याउन खनिएको सडकको खाल्डो पुरिएको छ । मेलम्चीको पाइप गाड्न सडकमा खनिएको खाल्डोमा सवारी साधन

वीरगञ्ज पुगेर कोइरालाले भने,‘काठमाडौंले मधेसको संवेदना बुझेन’

पर्सा, २४ चैत । प्रमुख दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काठमाडौले तराई मधेसको संबेदना बुझ्न नसकेको आरोप लगाएका छन् । बिहीबार प्रेस युनियन पर्साले गरेको पत्रकार सम्मेलनमा बोल्दै

नदीमा सेल्फी लिन लाग्दा किशोर वेपत्ता

गुलरिया (बर्दिया), २४ चैत । बर्दियाको राजापुरस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक १६ वर्षीय बालक बेपत्ता भएका छन् । बर्दियाको राजापुर र कैलालीको सत्तीघाटलाई जोड्ने कर्णाली पुलमा नुहाउँदै गरेको फोटो

संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन अपरिहार्य : रेग्मी

पोखरा, २३ चैत । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नु अपरिहार्य भएको बताउनुभएको छ । स्वतन्त्र पत्रकार सङ्घ नेपालको