Logo
राष्ट्रिय

बालिकालाई प्रलोभनमा पारी बलात्कार गर्ने दुईजना पक्राउ

धनुषा, २७ चैत । धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ । धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई

विस्तृत पढ्नुहोस
मधेसी मोर्चा सहमत भए निर्वाचन दुई चरणमा गर्न सकिन्छ : देउवा

धनगढी, २६ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा काँग्रेसले प्रजातन्त्र, सङ्घीयता, समावेशीता, राष्ट्रिय एकता मेलमिलाप, संविधान कार्यान्वयनजस्ता एजेन्डा लिएर जान लागेको बताउनुभएको छ । आइतबार कैलालीको अत्तरियामा

क्लबद्धारा विभिन्न व्यक्तित्वहरु सम्मानित

काठमाडौं, २६ चैत । रिपोर्टर्स क्लब नेपालले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा समाजका विधि क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । शनिबार काठमाडौंको राष्ट्रिय सभामा आयोजित विशेष

अहिले संशोधन होईन, चुनावमा जानुपर्छ : नेता खनाल

काठमाडौं, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले संविधान संशोधन भन्दापनि चुनाव अनिवार्य रहेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको १९

स्वतन्त्र समाजको लागि मिडियाको भूमिका महत्वपूर्ण : राजदुत पुरी

काठमाडौं, २६ चैत । भारतीय राजदुत मञ्जीवसिंह पुरीले स्वतन्त्र समाजको लागि मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित

‘धमलाजी अब सांसद बन्नुपर्र्छ, यो भयो भने नेपालका एक/एक पत्रकारको सम्मान हुन्छ’ : भारतीय नेता जोली

काठमाडौं, २६ चैत । भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल र भारत विकासको लागि अब काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने बताएका छन् । शनिबार

तीन तहकै निर्वाचन भएमात्रै भारतकोपनि सम्मान हुन्छ : कोस्यारी

काठमाडौं, २६ चैत । भारतीय जनता पार्टीका बरिष्ठ नेता एवम् नेपाल भारत प्रवुद्ध समूहका भारततर्फका संयोजक भगतसिंह कोस्यारीले हिमालयदेखि कन्याकुमारीसम्म नयाँ युगको सुरुवात भएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब

प्रधानमन्त्रीका खुट्टा लरबराईरहेका छन् : माधव नेपाल

काठमाडौं, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावको लागि दह«ोसँग खुट्टा टेक्नुपर्ने बताएका छन् । उनले भने,“तोकिएकै मितिमा

भोलि दर्ता हुने संविधान संशोधन प्रस्ताव सबैको लागि सर्वस्विकार्य हुन्छ : प्रधानमन्त्री दाहाल

‘प्रस्तावले मधेशको समस्या समाधान भएर बैशाख ३१ गते नै निर्वाचन हुन्छ’ काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेशी मोर्चालेपनि स्विकार गर्ने

क्लबको स्मारिका विमोचित

काठमाडौं, २६ चैत । रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सवको अवसरमा “तीन तहका निर्वाचन : अनेक चूनौति” नामक स्मारिका विमोचन भएको छ । शनिबार वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सभा

चुनाव हुन्छ, सरकार अघि बढिसक्यो : मन्त्री सिंह

काठमाडौं, २६ चैत । विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले स्थानीय निकाय जनताका अधिकार घरदैलोमा पुर्याउनेगरि प्रत्याभुत गरेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित

जनता भन्छन “पानी ल्याउनेलाई भोट”

सुर्खेत, २६ चैत । सिम्ता गाउँपालिका–६ राकमका ६१ वर्षीय रामबहादुर घर्ती आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको बताउनुहुन्छ । बाबु, बाजेले पनि यहाँ भेरी नदीको पानी बोकेरै पिएका

Screenshot