Logo

क्लबको स्मारिका विमोचित



काठमाडौं, २६ चैत । रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सवको अवसरमा “तीन तहका निर्वाचन : अनेक चूनौति” नामक स्मारिका विमोचन भएको छ ।

शनिबार वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सभा हलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त स्मारिकाको विमोचन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot