Logo
राष्ट्रिय

नेपालमा हुन लागेको निर्वाचनप्रति भारत खुसी

काठमाडौँ, २२ वैशाख । नेपालमा आगामी हप्ता हुन लागेको स्थानीय तहको निर्वाचनप्रति भारतले खुसी व्यक्त गरेको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग आज नयाँ दिल्लीमा

विस्तृत पढ्नुहोस
सर्वोच्च अदालतको निर्णय सुखद होइन : सरकारका प्रवक्ता

काठमाडौँ, २२ वैशाख । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रधानन्यायाधीश सुशीला कार्कीका विषयमा आएको सर्वोच्च अदालतको निर्णय सुखद स्थिति नभएको बताउनुभएको छ । अदालतको निर्णयपछि आज पत्रकारको जिज्ञासामा सरकारका प्रवक्तासमेत

सर्वोच्चको फैसलाले संसद्को विशेषाधिकारमाथि हस्तक्षेप गरेको सत्तापक्षको ठहर

काठमाडौँ, २२ वैशाख । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी) केन्द्रको बैठकले सर्वोच्च अदालतको फैसलाले संसदको विशेषाधिकारमाथि हस्तक्षेप गरेको ठहर गरेको छ । सर्वोच्चले प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन

न्यायापालिकाले कार्यपालिका र व्यवस्थापिकाविरुद्ध हस्तक्षेप गर्यो, अब हामी राजनीतिक निकास निकाल्छौंः विश्वकर्मा

काठमाडौं, २२ बैशाख । प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोग प्रस्तावका प्रस्तावक एवम् नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले सर्वोच्च अदालतले कार्कीलाई आजैबाट काममा फर्कनेगरि दिएको आदेशलाई कार्यापालिका र व्यवस्थापिकाविरुद्धको हस्तक्षेपको संज्ञा दिएका

साउथ एशिया स्याटलाईटको शुभारम्भ

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउथ एशिया स्याटलाईटको आज शुभारम्भ गरेका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उक्त स्याटलाईटको शुभाराम्भ गर्दै प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र

रञ्जु दर्शनाले चुनाव चिन्ह इस्टकोट पाईन

काठमाडौँ, २२ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा उठेकी २१ वर्षिया उम्मेद्वार रञ्जु दर्शनाले चुनाव चिन्ह इस्टकोट पाएकी छन्। मुख्य निर्वाचन अधिकृतले उनलाई इस्टकोट चुनाव चिन्ह दिएको हो। उनी विवेकशील नेपाली पार्टीकी

साझा पार्टीका थापालाई क्यामेरा चुनाव चिन्ह प्रदान

काठमाडौं, २२ बैशाख । यही बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको लागि काठमाडौंमा मेयर उठेकाहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृतले काठमाडौं महानगरपालिकाको

बोलचाल नै नभएका न्यायाधिश चोलेन्द्रले सुशिलालाई काममा फर्काउने आदेश दिए

काठमाडौँ, २२ वैशाख । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैबाट काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर

सर्वोच्च अदालतको आदेशलगत्तै प्रचण्ड–देउवाले बोलाए आकस्मिक बैठक, कडा कदम चाल्ने तयारी

काठमाडौं, २२ बैशाख । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश कार्कीलाई आजबाटै काममा फर्किन अन्तरिम आदेश दिएलगत्तै नेपाली राजनीतिमा फेरि अर्को ठूलो भुकम्प गएको छ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको

कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुन्छ, आरोपहरु प्रमाणित गर्छौं : महान्यायाधिवक्ता श्रेष्ठ

काठमाडौं, २२ बैशाख । नेपाल सरकारका महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुने आधार प्रशस्त रहेको दाबी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा

विपक्षीको अवरोधपछि संसद बैठक वैशाख २४ गतेसम्मका लागि स्थगित

काठमाडौं, २२ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरुले अवरोध गरेपछि शुक्रबारको व्यवस्थापिका–संसदको दोस्रो बैठक स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ सभामुख ओनसरी

प्रधानमन्त्रीसँग हंगेरियन राजदूत पेथोको भेट

काठमाडौं , २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि हंगेरियन राजदूत ग्युला पेथोले भेट गर्नुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईपक्षीय, विकास र समसामयिक