Logo
राष्ट्रिय

मन्त्री खड्काको दाबी : काँग्रेस पहिलो पार्टी हुन्छ, काँग्रेस–माओवादी गठबन्धन अझै चार वर्ष

काठमाडौ., २ जेठ । खानेपानी तथा सरसफाईराज्यमन्त्री दिपक खड्काले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस नै पहिलो पार्टी हुने दाबी गरेका छन् । उनले भने,‘हामी ढुक्क

विस्तृत पढ्नुहोस
धौलागिरिको पहिलो व्यावसायिक चियाखेती अलपत्र

फलेवास पर्वत, २ जेठ । धौलागिरि अञ्चलमा पहिलो पटक सुरु गरिएको व्यावसायिक चियाखेती संरक्षणको अभावमा अलपत्र परेको छ । स्थानीयवासीको बेवास्ताका कारण जिल्लाको महाशीला गाउँपालिकास्थित फलाम खानीमा सातवर्ष अगाडि जिल्ला

राप्रपाः झापाका सबै नगरपालिकामा उम्मेदवार तय

भद्रपुर, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि झापाका सबै नगरपालिकाका लागि उम्मेदवार छनोट गरिसकेको छ । सोअनुसार भद्रपुर प्रमुखमा नवराज पनेरु र उपप्रमुखमा

बहुमत होईन दुई तिहाईको प्रधानमन्त्री बन्दै देउवा

काठमाडौ, २ जेठ । काँग्रेस सभापति शेरबहादुर देउवा दुई तिहाईसहित प्रधानमन्त्री बन्ने भन्दै आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही हप्ताभित्रै राजिनामा दिने सार्वजनिक अभिव्यक्ति दिएसँगै काँग्रेस

राजपा नेपालको जिल्ला समिति गठन

गाईघाट उदयपुर, २ जेठ । उदयपुर जिल्लामा सोमबार भर्खरै मधेसवादी दलहरु मिलेर गठन भएको नयाँ पार्टी राष्ट्रिय जनता पार्टी नेपालको उदयपुर जिल्ला तदर्थ समिति गठन भएको छ । उदयपुर जिल्लामा

काभ्रेका २० वडामा एमाले १० मा विजयी, काँग्रेस र माओवादी केन्द्र ५/५ मा विजयी

काभ्रे, २ जेठ ।काभ्रे जिल्लाका १३ स्थानीय तहमध्ये ११ तहको मतगणना जारी  छ । हालसम्म गणना सकिएका वडाहरुध्ये एमालेले ९, माओवादी केन्द्रले ६ र कांग्रेसे ५ स्थान जितेका छन् ।

चितवनमा फेरि पछि परिन रेणु

काठमाडौं २ जेठ । चितवनको चरतपुर महानगरपालिका एमालेले फेरि माओवादी कांग्रेसका उम्मेदवारलाई पछि पारेको छ । झण्डै १५ सय मत गन्दा एमालेका मेयरका उम्मेदवार सय मतले अगाडी भएका छन् ।

मतगणना अति सुस्त

काठमाडौं २ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना सोमबार दिउँसो २ बजे सुरु गरियो । साँझ ९ बजेसम्म (७ घण्टामा) जम्मा २ सय मत गनियो । एउटा मत गन्न सरदर २.१

cpn-uml-1
यी हुन एमालेका विजयी उम्मेद्धवारहरु-सूचिसहित

काठमाडौं, १ जेठ।  स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणको चुनावमा एमालेले अग्रता लिएको छ । प्रारम्भिक नतिजामा एमाले ४ स्थानमा विजय हुँदै अगाडि छ । एमालेले डोल्पाको से फोक्सुन्डो र

१९ मत कम भएपछि दुधौली नपामा मतगणना रोकियो

सिन्धुली, १ जेठ । सिन्धुलीको दुधौली नगरपालिकामा मतगणना कार्य अहिले रोकिएको छ । वडा नं २ मा खसेको मतभन्दा १९ मत कम भएपछि मतगणना कार्य रोकिएको हो । वडा नं

प्रधानमन्त्री प्रचण्डद्धारा राजिनामा दिनेबारे छलफल सुरु

काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजिनामा आजै दिनेकि वा केही दिन पर्खिने भन्नेबारेमा पार्टीका शीर्ष नेताहरुसँगको आन्तरिक छलफलमा जुटेका छन् । उनले आजै विहान पार्टीका प्रभावशाली नेताहरुलाई

राष्ट्रपति भण्डारीद्वारा बुद्ध मन्दिरको दर्शन

कोलोम्बो (श्रीलङ्का), १ जेठ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको तेस्रो दिन आज श्रीलङ्काको कोलोम्बोस्थित केलानिया मन्दिर गई बुद्धको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारी