Logo
राष्ट्रिय

माओवादी केन्द्रले पनि खाता खोल्यो

रुकुमा । रुकुमको सानी भेरी नगरपालिकाको एउटा वडाको नतिजा आएको छ । सानीभेरी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका टंकबहादुर पुन सहितको प्यानल विजयी

विस्तृत पढ्नुहोस
prime ministar
प्रधानमन्त्री प्रचण्डद्धारा राजिनामा दिनेबारे छलफल सुरु

काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजिनामा आजै दिनेकि वा केही दिन पर्खिने भन्नेबारेमा पार्टीका शीर्ष नेताहरुसँगको आन्तरिक छलफलमा जुटेका छन् । उनले आजै विहान पार्टीका प्रभावशाली नेताहरुलाई

११ प्रतिशत नेपाली, जसले भोट खसाल्न पाएनन्

काठमाडौं १ जेठ । मुलुकमा निर्वाचनको रौनक छाएको बेला रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरु भने नेतृत्व छनोटको अवसरबाट बञ्चित भएका छन् । पहिलो र दोस्रो चरणको

शान्त तथा न्यायपूर्ण विश्व व्यवस्थाको सिर्जनामा बुद्ध उपदेश महत्वपूर्ण : राष्ट्रपति भण्डारी

विशेष प्रतिनिधि शीतल महतो: क्यान्डी (श्रीलङ्का), ३१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिंसा, सत्य, करुणा र सहिष्णुताजस्ता मानवीय गुणले ओतप्रोत बुद्धका शाश्वत् उपदेशले हाम्रा सभ्यतालाई दुई सहस्राब्दीभन्दा बढी समयदेखि मार्ग

निर्वाचन आयोगले भन्यो,‘७१ प्रतिशत मत खस्यो, निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो’

काठमाडौं, ३१ बैशाख । निर्वाचन आयोगले आज भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत मत खसेको े जनाएको छ । आईतबार मतदान सकिएलगत्तै अयोगले निर्वाचन आयोगको प्रेस सेन्टरमा आयोजना

काठमाडौँका मतदान केन्द्रमा जे देखियो ! (फोटोफिचर)

सुशील दर्नाल/कल्पना पौडेल: काठमाडौँ, ३१ वैशाख । “अन्ततः भोट हाल्ने दिन आयो । भोट हाल्न आउने बेलासम्म पनि मनमा एक खालको डर थियोÞ, ” ७० वर्षीया भीमादेवी सापकोटाले भन्नुभयो । काठमाडौँको

राष्ट्रपति भण्डारी क्यान्डीको धार्मिक क्षेत्रमा

(विशेष प्रतिनिधि शीतलप्रसाद महतो) : क्यान्डी (श्रीलङ्का), ३१ वैशाख । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणको तेस्रो दिन आज श्रीलङ्काको दोस्रो ठूलो सहर क्यान्डी आइपुग्नुभएको छ । कोलम्बोबाट सिधै

किरियापुत्रीद्वारा कोटेश्वरमा मतदान

काठमाडौँ, ३१ वैशाख । आज भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गर्नुभएको छ । उहाँका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा

मतदाता भन्छन्–यस पटक मत सदुप्रयोग होस्

काठमाडौँ, ३१ वैशाख । काठमाडाँै महागरपालिका–११ की जानुका तिवारी २० वर्षपछि स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि छान्न पाएकामा खुसी हुनभएको छ । स्थानीय तह स्थानीय सरकार भएकाले जनप्रतिनिधि चुनिएपछि विकासनिर्माणको काम

निर्वाचनले सिंहदरबारको अधिकार गाउँमा स्थापित गराउँछःपौडेल

दमौली, ३१ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुुभएको छ । स्थानीय तहको निर्वाचनका क्रममा आज दमौलीस्थित सत्यवती

अपेक्षा भन्दा बढी मतदान हुन्छ : प्रधानमन्त्री

चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभएको

२० वर्षपछिको मिठो फलको पर्खाईमा जनता

ऋषि धमला : काठमाडौं, ३० बैशाख। । भोलि अर्थात बैशाख ३१ गते २८३ स्थानमा स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । नेपालमा झण्डै दुई दशकपछि यो निर्वाचन हुन गैरहेको छ