Logo

माओवादी केन्द्रले पनि खाता खोल्यो



रुकुमा । रुकुमको सानी भेरी नगरपालिकाको एउटा वडाको नतिजा आएको छ । सानीभेरी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका टंकबहादुर पुन सहितको प्यानल विजयी भएका छन् । नगरपालिकाको मेयरमा अहिलेसम्म माओवादी केन्द्रले ४ सय ४ मत ल्याएको छ । यस्तै कांग्रेसले १ सय १६ र एमालेले १५ मत पाएको छ । नगरपालिका र अरु वडाको मतगणना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot