Logo
राष्ट्रिय

नियोकदेखि पूर्वलडाकुसम्मले निर्वाचनको पर्यवेक्षण गर्ने

काठमाडौँ, १४ वैशाख । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा ४९ संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ । आयोगमा निवेदन दिएका ६५ संस्थामध्ये पर्यवेक्षण निर्देशिका,

विस्तृत पढ्नुहोस
संशोधन प्रस्ताव पारित गर्न नदिने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं, १४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको विपक्षी गठबन्धनले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गर्न नदिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित् एमाले संसदीय दलको

ओली फकाउँदै कमल थापा, संशोधन प्रस्ताव पारित गराउन सहयोगको आग्रह

काठमाडौं, १४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापावीच भेटवार्ता भएको छ । बिहीबार भएको

गैरसरकारी संस्थाले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ : प्रमुख आयुक्त डा यादव

काठमाडौँ, १४ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिलाई राजनीतिक दलको भ्रातृसंस्थाका रुपमा नभई निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह

बैशाख १७ गते नै संशोधन प्रस्ताव पारित गर्ने प्रधानमन्त्रीको तयारी, ओली फकाउने जिम्मा देउवालाई

काठमाडौं, १४ बैशाख । सरकारले संसदमा दर्ता गराएको परिमार्जनसहितको नयाँ संविधान संशोधन विद्येयकलाई यही बैशाख १७ गते पारित गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका–संसदको सैद्धान्तिक छलफलमा

अनलाइन फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार कालिकोटेलाइ

फोटो पत्रकार गुरूङलाई लाइफ टाइम एचिप्मेन्ट अवार्ड काठमाडौँ, १३ वैशाख । राष्ट्रिय फोटो पत्रकार समूहले ‘डिमी थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड– ०७३’ पत्रकार भीम गुरुङलाई प्रदान गरेको छ । समूह

मन्त्रिपरिषदको बैठक सम्पन्न, प्रदेशको सिमाना हेरफेर

काठमाडौं, १३ बैशाख । सरकारले स्थानीय तहको गाविसहरु हेरफेर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले रुकुम जिल्लाका ११ वटा गाविसहरु ५ नम्बर प्रदेशमा र बाँकी ६ मा गाभ्ने निर्णय

मातातीर्थ औँसीमा पत्रकार धमला बृद्धाआश्रममा

काठमाडौँ, १३ वैशाख । मातातीर्थ औँसीका अवसरमा आज रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले काठमाडौंको पशुपतिनाथमा रहेको एक वृद्धाआश्रममा पुगेर त्यहाँ रहेका आमालाई सम्मान गर्दै मीठा–मीठा खानेकुराहरु फलफुल तथा कपडाहरु

७ वटै प्रदेशमा पृत्तना राखिने र संख्यापनि बढ्छ : रक्षामन्त्री खाँण

काठमाडौं, १३ बैशाख । रक्षामन्त्री बालकृष्ण खाँणले ७ वटै प्रदेशमा पृत्तना राखिने र प्रदेशको आवश्यकत्ता अनुसार संख्या थपिने स्पष्ट पारेका छन् । उनले भने,‘संघीय संरचना अनुसार नै ७ वटै संघीय

ओलीलाई प्रचण्डको चूनौति,‘दुई तिहाईले संशोधन प्रस्ताव पारित गरेर देखाउँछु’

ओलीको जवाफ :म पनि हेर्छु ? काठमाडौं, १३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच आज चर्काचर्की परेको छ । संसदमा

चार दलको शीर्ष नेताको बैठक बिना निश्कर्ष सम्पन्न

काठमाडौं, १३ बैशाख । संविधान संशोधन र स्थानीय निर्वाचनबारे छलफल गर्न बसेको प्रमुख चार दल काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको बैठक बिना निश्कर्ष सम्पन्न भएको छ । बुधबार

चार दलको शीर्ष नेताको बैठक सुरु

काठमाडौं, १३ बैशाख । संविधान संशोधन र स्थानीय निर्वाचनबारे छलफल गर्न प्रमुख चार दल काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको बैठक सुरु भएको छ । बुधबार संसद भवन नयाँ