Logo
राष्ट्रिय

संसद विकास कोषको रकम रकमान्तर गरेर लम्पिस्किन रोगको नियन्त्रण गरिओस्: गिरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२९ असार । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले विकराल रुपमा देखा परेको लम्पिस्किन रोगको महामारी नियन्त्रण गर्न सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

विस्तृत पढ्नुहोस
आगामी बैठकमा मिटरब्याज विधेयक नल्याए सदन चल्न दिदैँनौ : सभापति लामिछाने

काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धीको विधेयक नल्याए सदन चल्न नदिने चेतावनी दिएका हुन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछाने अन्य

पवनले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालले दिएको १८० रनको लक्ष्य पछयाएको पाकिस्तान ए लाई पहिलो झट्का लागेको छ । पाकिस्तान ए ले पहिलो झट्का स्वरुप हसेन मुल्लाहलाई

१५ घण्टाका लागि मात्रै किन आए अमेरिकी सहायक विदेशमन्त्री लू नेपाल ?

काठमाडौं, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन्। उनी शुक्रबार बिहान ११ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ओर्लिए। अमेरिकी राजदूतावासका अनुसार उनी केही बेर द्धारिका

एमाले नेताहरु बालुवाटारमा,दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना

काठमाडौं,२९ असार । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ नेतृत्वको एक टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ । पत्नी शोकमा रहेको प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई

पाकिस्तान ‘ए’विरुद्ध संघर्षशील नेपाल,सम्हालिँदै सोमपालको अर्धशतक

काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग भिडिरहेको नेपालको ब्याटिङ निक्कै खराब भइरहँदा सोमपाल कामीले सम्हालिएको प्रदर्शन गर्दै अर्धशतक पुरा गरेका छन् ।

पाकिस्तान ‘ए’विरुद्ध संघर्षशील नेपालको १ सय रन पुरा

काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले पाकिस्तान ए सँग भिडिरहेको नेपालले खराब ब्याटिङ गरेको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले कमजोर

पाकिस्तान ‘ए’विरुद्ध अलआउटको दिशामा नेपाल

काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गरिरहेको नेपाललाई  सातौं झट्का लागेको छ । श्रीलंकामा जारी प्रतियोगितामा टस जितेर पहिले

राप्रपा लुम्बिनी सहसंयोजकमा सहमहामन्त्री रिमाल

काठमाडौँ, २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी प्रदान गरेका छन् । अध्यक्ष लिङ्देनले

नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं,२९ असार । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठब बोलाएको छ । बिहान ११ बजेका लागि एसले बैठक बोलाएका हो । बैठक कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा बस्नेछ । बैठकमा पार्टीले सञ्चालन

पवनको पनि चलेन ब्याट,नेपालको ब्याटिङ ध्वस्त बनाउँदै पाकिस्तान

काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गरिरहेको नेपाललाई पावर प्लेमै ६ झट्मका लागेको छ । श्रीलंकामा जारी प्रतियोगितामा टस

३७ रनमै नेपालको ५ विकेट पतन

काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गरिरहेको नेपाललाई पाँचौं झट्का लागेको छ । श्रीलंकामा जारी प्रतियोगितामा टस जितेर पहिले