Logo
राष्ट्रिय

एसीसी यू-१६ इस्ट जोन कप: नेपालसामु निरिह थाइल्यान्ड,४४ रनमै गुमायो ९ विकेट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१३ असार । नेपालले एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले दिएको २६९ रनको लक्ष्य पछयाएर जवाफी ब्याटिङमा उत्रिएको थाइल्यान्ड नेपालसामु निरिह देखिएको छ । नेपालले

विस्तृत पढ्नुहोस
एसीसी यू-१६ इस्ट जोन कप: नेपालले दियो थाइल्यान्डलाई २७० रनको लक्ष्य

काठमाडौँ,१३ असार । नेपालले एसीसी यू-१६ इस्ट जोन कपमा थाइल्यान्डलाई २७० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा

बजेटबारे निर्णय गर्न दुई दलको बैठक बस्दै

काठमाडौं,१३ असार । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारितमा समर्थन गर्ने वा

३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न सहकारीलाई बालेनको निर्देशन

काठमाडौं,१३ असार । काठमाडौं महानगरपालिकाले ३० दिनभित्रमा मातहतका सबै सहकारीहरुलाई आफ्नो अद्यावधिक विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरअन्तर्गतको सहकारी विभागले आज सार्वजनिक सूचना प्रकाशन गर्दै महानगरभित्र रहेका सहकारी

आज देशभर वर्षाको सम्भावना

काठमाडौं, असार १३ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका

आफ्नै मेयर हुँदापनि पर्याप्त बजेट नदिएको भन्दै घोराहीका एक वडाध्यक्षले दिए राजीनामा

काठमाडौं,१२ असार । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । गएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका शाहले आगामी आर्थिक वर्ष

बालेनसँग स्पष्टीकरण माग नगर्न अदालतको आदेश

काठमाडौं,१२ असार । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार उच्च अदालत

आशिष चौधरीको डेब्यू गोलमा पाकिस्तानविरुद्ध नेपाल १-० ले विजयी

काठमाडौं,१२ असार । नेपालले साफ च्याम्पियनसिपको अन्तिम खेलमा पाकिस्तानविरुद्ध १-० को जित निकालेको छ । बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा नेपालका आशिष चौधरीले अ‍ेलको ७९औं मिनेटमा गरेको गोलनै निर्णायक

पाकिस्तानविरुद्ध नेपालको पहिलो गोल

काठमाडौं,१२ असार । आशिष चौधरीको गोलमा नेपालले साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अग्रता बनाएको छ। खेलको ७९औं मिनेटमा र्चौधरीले गोल गर्दै नेपाललाई एक शून्यको अग्रता दिलाएका हुन् ।उनले लाकेन लिम्बुको पासमा गोल

मेयर बालेनलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं, १२ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेनलाई लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ। मङ्गलबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बालेनसँग लिखित जवाफ मागे

बागमती प्रदेशसभाको कुन समितिमा को-को सदस्य ? (सूचीसहित)

काठमाडौं,१२ असार । बागमती प्रदेश सभामा रहने पाँचवटा समिति गठन भएका छन् । प्रदेशसभाको आजको पहिलो बैठकमा सभमुख भुवनकुमार पाठकले पँचवटा समिति गठन गरेको जानकारी गराउँदै समितिमा रहने सदस्यहरुको नाम

बागमती प्रदेश सभा बैठकमा पनि एमाले-राप्रपाको अवरोध

काठमाडौं,१२ असार । बागमती प्रदेश सभाको आजको दास्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले अवरोध गरेका छन् । आजको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका