Logo
राष्ट्रिय

संसद्मा रविको गर्जन : ‘अर्थमन्त्रीको स्पष्ट जवाफ नआए सदन चल्न दिँदैनौं’ 

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले  जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिए सदन चल्न नदिने चेतावनी दिएका छन् ।

विस्तृत पढ्नुहोस
सरकारले नियोजित ढंगले निर्वाचन कार्यालय खारेज गरेको एमाले प्रमुुख सचेतक गिरीको आरोप

काठमाडौं,१२ असार । नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद पदम गिरीले सरकारले नियोजित ढंगबाट जिल्ला निर्वाचन कार्यालय खारेज गरको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पूर्वस्वास्थ्य मन्त्रीसमेत

एमाले र रास्वपाको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं,१२ असार । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित  भएको छ । एमाले र रास्वपा सांसदहरूले

रास्वपाले गर्‍यो सदन अवरोध

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । रास्वपाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेको हो । आजको

काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा परेकोमा एमाले अध्यक्ष ओलीको चिन्ता

काठमाडौं,१२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं शहर विश्वकै प्रदुषित शहरमा परेको प्रति चिन्ता व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आज सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक

सात वर्षमा ५० हजार इम्बोस्ड नम्बर प्लेट जडान

काठमाडौं, असार १२ । सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन् । सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार १२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम

मंसिरको निर्वाचनमा पार्टीविरुद्ध बागी उठेकी खुश्बुले गरिन् राप्रपामै फर्किएको घोषणा

काठमाडौं,११ असार । गत मंसिरमा भएको आम निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट झापा ४ मा उम्मेद्वार बन्न आकांक्षा व्यक्त गरेपनि पार्टीले नेकपा एमालेसँग तालमेल गर्दा उम्मेद्वार बन्न नपाएपछि बागी उम्मेद्वारी

नक्कली शरणार्थी प्रकरण : फरार बुढाथोकी काठमाडौंबाट पक्राउ

काठमाडौं,११ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अदालतमा मुद्दा दायर भएपछि फरार रहेका थप एक अभियुक्त पक्राउ परेका छन् । सोमबार प्रहरीले शरणार्थी प्रकरणमा संलग्न

उच्च अदालतका न्यायाधीश नियुक्त नगरि सकियो परिषद्को बैठक

काठमाडौं,११ असार । न्यायपरिषद्को बैठक विना निष्कर्ष सकिएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठक बिना निष्र्कष सकिएको हो । आजको बैठकमा उच्च अदालतमा रिक्त रहेका ४१ जना

कोशी प्रदेश : एक भोटको ठेगान नहुँदै मुख्यमन्त्रीले लिन लागे विश्वासको मत

कमल बुढाथोकी काठमाडौं, ११ असार । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको तेस्रो अधिवेशन आव्हान गरेका छन्। खापुङले प्रदेश मन्त्रिपरिषद्को निर्णय तथा संविधानको धारा १८३ को उपधारा १

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास, कोषका तत्कालीन सदस्य सचिव डा.प्रदिप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पदमा रहँदा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा