Logo
राष्ट्रिय

अदालतले निहुँ खोजे, संसद चुप लागेर नबस्ने प्रचण्ड र देउवाको निर्णय

काठमाडौं, २४ बैशाख । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीच सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेश आएपछि कसरी अघि बढ्ने भन्ने विषयमा नयाँ सहमति

विस्तृत पढ्नुहोस
महाभियोगको विषय संसदको विशेषाधिकारको भित्र पर्ने विषय हो : सभामुख घर्तीमगर

काठमाडौं, २४ बैशाख । व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगरले मुलुक अत्यन्त गम्भीर अवस्थामा पुगेकाले अहिले सबैले धैर्य अपनाउनुपर्ने बताइन्। आईतबार संसद भवनमा पत्रकार सम्मेलन गर्दै उनले राज्यका सबै अंगका आ–आफ्ना संवैधानिक

महाअभियोग लगाउनु र सर्वोच्चको आदेश आउनु दुवै गलत हो : नेता नेपाल

काठमाडौं, २४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्च अदालतको पछिल्लो आदेश र न्यायाधीश सुशिला कार्कीविरुद्ध लगाईएको महाअभियोग दुवै गलत भएको टिप्पणी गरेका छन्

संसद बैठक जेठ ४ गतेसम्मको लागि स्थगित्

काठमाडौं, २४ बैशाख । व्यवस्थापिका–संसद जेठ ४ गतेसम्म स्थगित् भएको छ । आईतबार दिउँसो १ बजे बस्ने भनिएको संसद बैठक अब बैशाख ३१ गतेको पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्मका

टेन्डरबिनै २ अर्बको बल्ब किन्दै प्राधिकरण

काठमाडौं २४ बैशाख । विद्युत् प्राधिकरणले कानुनविपरीत बिनाप्रतिस्पर्धा भारतीय कम्पनीबाट २ करोड थान एलईडी बल्ब खरिद गर्ने भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्राधिकरणलाई सार्वजनिक खरिद

सर्वोच्चको आदेशविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौँ, २३ वैशाख । प्रमुख सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनले सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्को विशेषाधिकार हनन गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् । जननिर्वाचित संसद्को अधिकार र कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै

अब छिट्टै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु हुन्छ : राजदूत होङ

पोखरा, २३ वैशाख । नेपालका लागि चिनियाँ राजदूत यु होङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अब छिट्टै सुरु हुने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा

धमलाले भने,‘अब गफ गर्नेलाई होईन, विकासप्रेमी नेतालाई चुनौं’

गरुडा च्यारिटेबल–ट्रष्टद्धारा ५ सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नुपर्छ :विश्वकर्मा काठमाडौं, २३ बैशाख । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले नयाँ संविधानले मुलुकमा एकैचोटी

ओली अपझर्ट बालुवाटारमा, प्रचण्डलाई भेटेर यस्तो चेतावनी दिए

काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अपरझट प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निकट

जनताले फ्याँकेको व्यक्तिसँग १९ गते नै केपी ओलीको भेट किन भयो ? : सोनल

सोनलले भने,‘सर्वोच्चको आदेश जनताको सर्वोच्चता र संसदमाथिको कुठराघात हो’ काठमाडौं, २३ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता जितेन्द्र सोनलले सर्वोच्च अदालतको हिजोको अन्तरिम आदेशलाई जनताको सर्वोच्चता र संसदमाथिको

अदालतको आदेशपछि मन्त्रीहरुलाई नबोल्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा नबोल्न निर्देशन दिएका छन् । शुक्रबार सर्वोच्च अदालतले प्रधानन्यायाधिश सुशिला कार्कीलाई काममा फर्कने आदेश दिएलगत्तै

तीन हजार पाँच सय प्रहरी खटाइने

काठमाडौँ, २३ वैशाख । महानगरीय प्रहरी परिसर टेकुले काठमाडौँमा हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार पाँच सय प्रहरी परिचालन गर्ने भएको छ । यही वैशाख ३१ गते हुने निर्वाचनका