Logo
राष्ट्रिय

बजेट पारितपछि ओलीको प्रतिक्रिया : हामीलाई थाहा थियो, प्रक्रियामा गएका हौं

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ असार । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट बुधबार प्रतिनिधिसभा बैठकबाट पारित हुने जानकारी अगाडि नै थाहा भएको बताएका छन्।

विस्तृत पढ्नुहोस
ललिता निवास प्रकरण: चार आरोपीलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,१३ असार । ललिता निवासको जग्गा अपचलन गरेको आरोपमा पक्राउ परेका चार जना आरोपीलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । यस प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक

जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णयबाट ब्याक भयो सरकार

काठमाडौं, १३ असार । सरकार जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णयबाट पछि हटेको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतले सरकारले उक्त निर्णय फिर्ता लिएको जानकारी गराएका

खर्च कटौती सम्बन्धिको सबै प्रस्ताव संसदबाट अस्वीकृत

काठमाडौं,१३ असार । सरकारले ल्याएको आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि विभिन्न दलका सांसदहरुले पेश गरेको खर्च कटौतीको सबै प्रस्तावहरु अस्वीकृत भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले

एमालेद्धारा कर्णाली प्रदेशसभामा पनि अवरोध

काठमाडौं,१३ असार । नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठकमा पनि अवरोध गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमालेलले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटमा सत्तापक्षका नेताहरुले

ललिता निवास प्रकरणमा सीआइबीले ४ सय ६ जना पक्राउ गर्ने, पक्राउ परेका ४ जनामाथि यस्तो अभियोग

काठमाडौं, १३ असार । ललिता निवास जग्गा प्रकरणमा मङ्गलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले ७ जनालाई पक्राउ पर्यो। पक्राउ परेका ७ जनाहरू मध्यै तीन जनालाई प्रहरीले अदालतको ‘स्टे-अर्डर’ लिएको भन्दै कागज

संसद्मा मुर्रा राँगो र भैंसीबारे विवाद सिर्जना गरेकोमा प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं,१३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेपनि संसदमा अन्य विभिन्न कुरामा विवाद सिर्जना गरेर उक्त उपलब्धिलाई ओझेलमा पार्ने काम भएको भन्दै गुनासो व्यक्त गरेका

कुनै पनि मूल्यमा विकृतिको डुंगुर भत्काइ छाड्ने प्रधानमन्त्री प्रचण्डको संकल्प

काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको बताएका छन् । आज (बुधबार) वर्तमान सरकार गठन भएको छ

रणनीतिक सडक योजनामा अन्य क्षेत्रलाई १ करोड सुर्खेत-१ लाई १० करोड किन ? : सांसद सिंह

काठमाडौं,१३ असार । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले रणनीतिक सडक योजना अन्तर्गत विनियोजन भएको रकमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न गर्दै सांसद सिंहले

ललिता निवास प्रकरणमा भुरालाई ढोक्सामा पार्ने र ठूलालाई छोड्ने काम नहोस्ः कांग्रेस नेता खतिवडा

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले ललिता निवास प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिन नहुने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन

कोशी प्रदेश : पहिचानवादी र सरकारबीचको वार्ता स्थगित

काठमाडौं,१३ असार । तत्कालिन प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि आन्दोलित बनेका पहिचानवादी र प्रदेश सरकारबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ । प्रदेशको नाम पुनः संशोधन गर्न

कित्ताकाट रोकिएको बेलामा भू- माफियाले सयौं विघा जमिन किनबेच गरेको सांसद दाहालको आरोप

काठमाडौं, १३ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले जग्गाको कित्ताकाट रोकिएको समयमा पनि भू- माफियाहरुले सयौं विघा प्लटिङ जमिन कित्ताकाट गरी किनबेच गरेको