Logo
राष्ट्रिय

आज कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २५ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले

विस्तृत पढ्नुहोस
अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छः रेशम चौधरी

काठमाडौं, २४ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अब आफूहरुले सिंहदरबारको शसान गर्ने बताएका छन् । नवलपरासी जिल्ला समितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब आफूहरु गाउँपालिका र

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, २४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आज (बुधबार) प्रदेश सभामा प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम

कांग्रेसले माग्यो कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको राजीनामा

काठमाडौं,२४ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मत कुमार कार्कीको राजीनामा माग गरेको छ । कांग्रेसको प्रदेश संसदीय दलको आज बसेको बैठकले राजीनामा दिएर मार्ग प्रसस्त गर्न

वामदेवबारे ओलीको व्यंग्य-उहाँको सदस्यता एमालेमै छ

काठमाडौं,२४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यंग्यात्मक रुपमा तत्कालीन पार्टी उपाध्यक्ष वामदेव गौतमको सदस्यता एमालेमै रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा वामदेव गौतमले ७० वर्षे

केपी ओलीले बोलाए खुसीसाथ एमालेमा फर्कने वामदेवको घोषणा

काठमाडौं,२४ जेठ । राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले एमालेमा फर्कने संकेत गरेका छन् । राष्ट्रिय सभाको बैंठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा गौतमले एमालेले गरेको ७०

एमाले नेता एवं पूर्वस्थानीय विकास राज्यमन्त्री चौधरीको निधन

काठमाडौं,२४ जेठ । नेकपा एमालेका नेता महेश चौधरीको निधन भएको छ । आज दिउँसो दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको निधन भएको हो । केही समय अघिदेखि बिरामी

नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्वराष्ट्रपति भण्डारीले संविधान र संसद्को अपमान गरेको प्रधानमन्त्री प्रचण्डको आरोप

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान र संसद्को अपमान गरको आरोप लगाएका छन् । आज (बु्धबार) राष्ट्रिय सभामा सार्वजनिक

पूर्व परराष्ट्रमन्त्री पौडेलको प्रचण्डलाई प्रश्न : दौरा सुरुवाल लगाएर प्रधानमन्त्रीको अगाडि मोबाइलले फोटो खिच्न मिल्छ कि मिल्दैन ?

काठमाडौं,२४ जेठ । राष्ट्रिय सभाको बैठक अहिले जारी रहेको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत भ्रमणको उपलब्धी सदनमा जानकारी गराउने र सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न

कोशी प्रदेश नामाकरणप्रति असन्तुष्ट पक्षसँग वार्ता गर्न प्रदेश सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं,२४ जेठ । गत फागुन १७ गते तत्कालिन प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामाकरण गरेपछि असन्तुष्ट बनेका पहिचानवादीहरुसँग वार्ता गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ

जिल्ला निर्वाचन आयोग खारेज गर्ने सरकारको निर्णय सच्याउन गगन थापाको माग

काठमाडौं,२४ जेठ । नेपाली कांग्रेसका सांसद एवं पार्टी महामन्त्री गगन थापाले जिल्ला निर्वाचन आयोग खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले कार्यालय कटौती

राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड (भिडियोसहित)

काठमाडौं, २४ जेठ। सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरिरहेका छन् । उनले गत जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणका बारेमा भएको क्रियाकलापहरुको