Logo
राष्ट्रिय

नयाँ पार्टी कार्यालयमा रास्वपाको संयुक्त बैठक जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक अहिले जारी रहेको छ । पार्टीको स्थापना दिवसको सन्दर्भमा आज

विस्तृत पढ्नुहोस
बालेन शाहविरुद्ध सिनेमा हल व्यवसायीद्धारा दायर रिट न्यायाधीश चन्दको इजलासमा

काठमाडौं,७ असार । सिनेमा हल व्यवसायीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर गरेको मुद्दामा सुनुवाइको लागि उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा पेसी परेको छ । सिनेमा हल

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीशद्वय भट्टराई र रेग्मीको संयुक्त इजलासमा

काठमाडौं, ७ असार । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज पेशी तोकिएको छ । वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रपतिको कार्यालय शितल निवासलाई विपक्षी

मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा

काठमाडौं,७ असार । आफुमाथि भएको साङ्घातिक हमलाका मूख्य आरोपित लगायत घटनामा संलग्नविरुद्धको मुद्धा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध त्रिविका उपप्राध्यापक प्रेम चलाउनेले दायर गरेको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश डा

सरकारी जग्गा हडप्ने गिरी पत्रकारमाथि अभद्र व्यवहार गरेपछि पक्राउ

काठमाडौं, असार ७ । अनामनगरको सरकारी जग्गा हडप्ने हरिप्रसाद गिरी पत्रकार सुनिल सापकोटामाथि अभद्र व्यवहार गरेपछि पक्राउ परेका छन् । उनलाई अहिले सिंहदरबार वृत्तमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, असार ७। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अज कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा वर्षाको सम्भावना रहेको छ । अहिले मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित

राजसंस्था र हिन्दुराज्य फर्किने आशा जीवितै छ :  राप्रपा सांसद राणा

काठमाडौं,६ असार । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका जेष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर जबराले नेपालमा हिन्दूराज्य र राजसंस्था फर्किने आशा अझैसम्म जीवित रहेको बताएका छन् । बुधबार

मन्त्रिपरिषदद्धारा नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्ने अनुमति प्रदान

काठमाडौं,६ असार । सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई पाँच

योगका माध्यमबाट नेपाललाई अगाडि बढाउनुपर्छ : एमाले अध्यक्ष ओली 

काठमाडौं,६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले योगका माध्यमबाट पछाडि परेको नेपाललाई अगाडि बढाउन अग्रसर हुनुपर्ने बताएका छन् । ललितपुर,च्यासलस्थित पार्टी मुख्यालयमा आज ९औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

बालेनलाई अदालतको धक्का,हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश जारी

काठमाडौं,६ असार । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले रोकेको हिशान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले

इजरायली राजदूत हानानद्वारा सांसद एकनाथ ढकालसंग भेट

काठमाडौं, ६ असार। नेपालका लागि इजरायली राजदूत हनान गोडेरले नेपाल परिवार दलका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद एकनाथ ढकाल संग भेट गर्नु भएको छ। सांसद ढकालको सचिवालयमा भएको भेटमा दुइ

उपप्राध्यापक चलाउनेलाई त्रिविका ९ पूर्व उपकुलपतिको साथ

काठमाडौं,६ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको आरोपितमाथिको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति त्रिविका ९ जना पूर्व उपकुलपतिहरुले विरोध जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै