Logo
राष्ट्रिय

प्रचण्ड र मोदीद्धारा बथनाहा-विराटनगर कार्गो रेल उद्धघाटन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको कार्गो रेल सेवाको उद्घाटन गरेका

विस्तृत पढ्नुहोस
डीएलए, नेपालको नेतृत्वमा स्थापित हुन तीनजना अघि सरे

काठमाडौं । नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) नेपालको नेतृत्वमा स्थापित हुन तीनजना कानुन व्यवसायी अघि सरेका छन् । यही मिति २०८० जेठ २६ र २७ गते चितवनको टाँडीमा

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध भण्डारी र न्यौपाने सर्वोच्चमा

काठमाडौं,१८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो प्रमाणीकरण गरेको नेपाल नागरिकता विधेयक खारेजीको मागसहित दुई वरिष्ठ अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् । राष्ट्रपति पौडेलको निर्णय बदर गर्न माग गर्दै वरिष्ठ

प्रधानमन्त्री प्रचण्डले पदीय मर्यादाको उल्लंघन गरेको भीम रावलको आरोप

काठमाडौं,१८ जेठ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको क्रममा मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन् । एक ट्विट गर्दै रावलले प्रधानमन्त्रीसँग भेतवार्ता गर्न

नक्कली शरणार्थी प्रकरण-टोपबहादुर रायमाझीको बयान सुरू

काठमाडौं,१८ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका १७ जना अभियुक्तको बयान जारी रहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद

महिला टि-२० क्रिकेट, नेपालद्धारा मलेसिया २७ रनले पराजित

काठमाडौं,१८ जेठ ।  मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको तेस्रो खेलमा नेपालले सहज जित हात पारेको छ । बिहीबार भएको तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो । टस हारेर पहिला

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौं,१८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । बिहीबार अपरान्ह नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता

हर्क साम्पाङ भन्छन् : हामी पनि‘अखण्ड नेपाल’भन्दै टिस्टा र काँगडासम्मको नक्सा बनाऔँ

काठमाडौं,१८ जेठ । गत हप्ता भारतले आफ्नो नवनिर्मित संसद् भवनमा राखेको‘अखण्ड भारत’नामको नक्सामा नेपालको भूभागहरु लुम्बिनी र कपिलवस्तुपनि समावेश गरेपछि नेपालका नागरिक र राजनीतिक दलहरु सशंकित बनेका छन् । यसैबीच

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट लिएर अधिवक्ता भण्डारी सर्वोच्चमा

काठमाडौं, १८ जेठ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट निवेदन लाने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो (बुधबार) नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

आज पहाडमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाडौं, जेठ १८ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी

शरणार्थी प्रकरण : बुधबार ४ जनाको बयान लिइयो

काठमाडौं, १७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत आज(बुधबार) ४ जनाको बयान लिइएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरू सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, रामशरण केसी

सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनताको पक्षमा सरकार दृढ छ : उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ

काठमाडौं,१७ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन् । बुधबार गृहमन्त्रालयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय

Screenshot