Logo
राष्ट्रिय

विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा ओमानविरुद्ध बलिङ गर्दै नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३२ जेठ । विश्वकप किक्रेटको छनोट खेल्न जिम्बावेमा रहेको नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा अहिले ओमानविरुद्ध बलिङ गरिरहेको छ । पहिले ब्याटिङ गरिरहेको ओमानले ताजा

विस्तृत पढ्नुहोस
हास्य कलाकार ‘बल्छी ध्रुबे’प्रक्राउ,यस्तो छ कारण

काठमाडौं,३२ जेठ । नेपाली हास्य टेलीशृंखला हल्का रमाइलो र जुठेका लेखक तथा निर्देशक मरिचमान श्रेष्ठ अर्थात बल्छी ध्रुबे पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ

कोशी प्रदेशको बजेट अध्यादेशबाट आउने निश्चित,प्रदेश प्रमुखले दिए स्वीकृति

काठमाडौं,३२ जेठ । अल्पमतमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेट अध्यादेश मार्फत ल्याउने भएको छ । त्यसको लागि बिहीबार प्रदेश प्रमुख

किराँती लक्षित आलेको टिप्पणी- गतवर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिमा छि¥यो

काठमाडौं,३२ जेठ । नेकपा एकीकृत समाजवादीका नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले काम भन्दा धेरै स्टण्ट गरेको आरोप लगाएका छन् । प्रतिनिधि

वैकुण्ठ अर्याल २६औं मुख्यसचिव बन्दा हालसम्म को-को भए मुख्यसचिव (सूचीसहित)

काठमाडौं,३२ जेठ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले नेपाल सरकारको २६औं मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्दै निवर्तमान मुख्यसचिव शंकरदाश वैरागीलाई राजीनामा

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, जेठ ३२ । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहको छ । बाँकी भू–भागमा आंशिक बदली देखी

प्रधानमन्त्री प्रचण्डद्वारा ग्यास उत्खनन क्षेत्रको निरीक्षण

काठमाडौं, ३१ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् । बुधबार दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा सम्बोधनपश्चात्

माओवादी केन्द्रले मुद्दा फिर्ता लिन भन्दै बाल लडाकुलाई धम्क्याएको एमाले नेता बास्कोटाको आरोप

काठमाडौं ३१ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुलप्रसाद बास्कोटाले नेकपा (माओवादी केन्द्र) का नेताहरुले बाल लडाकुलाई मुद्दा फिर्ता लिन धम्की दिइरहेको आरोप लगाएका छन् । १० वर्षे सशस्त्र

सकियो खाँणको प्रतिरक्षा बहस: १५ जना वकिलले गरे बचाउ

काठमाडौं,३१ जेठ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट प्रतिरक्षा बहस सकिएको छ

नक्कली शरणार्थी प्रकरणमा निर्दोष डराउन पर्दैन, दोषीलाई सरकारले छोड्दैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ३१ जेठ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रणाली चेन अफ कमान्डभन्दा बाहिर गएर चल्न नसक्ने बताएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले

नेकपा एस भोजपुरका उपसचिव कार्कीद्धारा पार्टी परित्यागको घोषणा

काठमाडौं,३१ जेठ । नेकपा एकीकृत समाजवादीका भोजपुर जिल्ला कमिटी उपसचिव इश्वर कार्कीले पार्टी छोडेको घोषणा गरेका छन् । जिल्ला अध्यक्षसमक्ष राजीनामा बुझाउँदै कार्कीले आफ्नै खुशीले पार्टी छाडेको उल्लेख गरेका छन्

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं, ३१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर प्रदर्शनमा उत्रिएका नेपाल क्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज (बुधबार) व्यानर र पम्प्लेटसहित नाराबाजी गर्दै माईतीघरबाट