Logo
राष्ट्रिय

आज कुन–कुन प्रदेशमा वर्षाको सम्भावना ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत ९ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक रही देशका बाँकी भू-भागमा आँशिक बदली देखि

विस्तृत पढ्नुहोस
मन्त्रालयको भागबण्डा टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं, ८ चैत्र । सत्तारुढ १० दलीय गठवन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । प्रचण्डले दोस्रोपटक विश्रासको मत लिएपछि पहिलोपटक बैठक बस्न

मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिने

काठमाडौं, ८ चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । प्रदेश सरकारबाट राप्रपा बाहिरिएसँगै उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । जम्कट्टेललाई

बागमती प्रदेश सरकारबाट एमाले आजै बाहिरिने

काठमाडौं, ८ चैत्र । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी रहेको एमाले केन्द्रमा आएको सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेशबाट पनि

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

काठमाडौं, ८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपेका हुन् । वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका

काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर

गलकोट, चैत ८ । काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । यी सुन्दरमात्र होइनन, टिकाउ पनि उत्तिकै हुन्छन् । तर काष्ठकला निर्माणमा लाग्ने खर्च

देशका केही भू– भागमा चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं, चैत ८ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही

स्ववियु निर्वाचन स्थगित भएका कलेजमा तत्काल चुनाव गराउन अनेरास्ववियुको माग

चैत ७ काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले स्थगित भएका कलेजमा तत्काल स्ववियु चुनाव गराउन माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विभिन्न बहनामा निर्वाचन अवरुद्ध भएका क्याम्पसहरूमा तत्काल स्वच्छ,

चैत १५ र १६ गते काठमाडौंमा पहिलोपटक राष्ट्रिय न्यायिक समिति सम्मेलन हुने

चैत ७ काठमाडौं ।  यहि चैत १५ र १६ गते काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ। काठमाडौं महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा पहिलो न्यायिक

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं, चैत ७ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

ताप्लेजुङ, चैत ७ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सोमवार राति वर्षासँगै हिमपात भएको हो ।सोमवारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ ।

देशभर मौसम बदली, चट्याङ्गसहित असिना पानीको सम्भावना

काठमाडौ, चैत ७ ।  हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा चट्याङसहित

Screenshot