Logo
राष्ट्रिय

नापतौलमा ठगी गर्ने ७ हजार ९ सय ४४ व्यापारीलाई कारबाही

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत ६ ।  नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ।

विस्तृत पढ्नुहोस
आज कहाँ–कहाँ वर्षा ?

काठमाडौं, चैत ६ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा स्थानहरूमा मेघगर्जन–चट्याङसहित वर्षा

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक संसद्‍मा पेश

काठमाडौं, ५ चैत्र । सरकारले प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेश भएको छ। प्रतिनिधिसभामा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा

संसद्मा राप्रपा सांसद शाहीको गर्जन– ‘पीडकलाई उन्मुक्ति दिने विधेयक चाहिँदैन’

काठमाडौं, ५ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सरकारले संविधानको भावना र मर्म विपरीत सत्य निरुपण तथा मेलमिलाप विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकलाई

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक दर्तापछि प्रचण्डको मुद्दा के हुन्छ ?

काठमाडौं, ५ चैत्र । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसद्मा पेश हुने भएको छ । आज (आइतबार) दिउँसो १ बजे बस्ने प्रतिनिधि

एकीकृत समाजवादीको सचिवालय बैठकमा के विषयमा हुँदैछ छलफल ?

काठमाडौं, चैत ५ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बैठक जारी छ । पार्टी कार्यालय आलोकनगरका जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने विश्वासको मत, सरकारमा सहभागिता, मन्त्रिपरिषदमा

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक संसद्मा दर्ता हुँदै

काठमाडौं, ५ चैत्र । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसद्मा पेश हुने भएको छ । आज (आइतबार) दिउँसो १ बजे बस्ने प्रतिनिधि

आज देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं, चैत ५ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रहने देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती प्रदेश, मधेश प्रदेश

१० दलीय गठबन्धनको बैठक जारी

काठमाडौं, ४ चैत्र । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ १० दलीय गठबन्धनको बैठक बसिरहेको छ। बैठक अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसिरहेको हो। बैठकमा प्रधानमन्त्री दाहालको विश्वासको मत, मन्त्रिपरिषद्‍

देशको अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो : अध्यक्ष नेपाल

काठमाडौं, ४ चैत्र । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको बताएका छन्। सिन्धुपाल्चोकको चौतारमा आज पार्टीको कार्यक्रमा बोल्दै अध्यक्ष नेपालले वर्तमा अवस्थालाई

हामी लोप नभएर को लोप हुन्छ : मन्त्री किराँती

काठमाडौं, ४ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले विदेशी संस्कृति नेपालमा भएको तर नेपाली संस्कृतिमा नेपालमा नहुँदा हामी लोप हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल थामी

मुलुक स्ववियु निर्वाचनमय

काठमाडौं, ४ चैत्र । करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन्

Screenshot