Logo
राष्ट्रिय

तनहुँमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती योजना

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, २१ मंसिर । व्यास नगरपालिका–१० स्थित बैरेनीमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना बनाउन लागिएको छ । उक्त क्षेत्रको कूल एक

विस्तृत पढ्नुहोस
भूमि आयोगमा थप चार हजार बढी निवेदन

चितवन, मंसिर २१ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता,

चन्द्रागिरि नगरपालिकामा सडकबत्ती जडान सुरु

काठमाडौं, मंसिर २१ । चन्द्रागिरि नगरपालिकामा सडकबत्ती जडान सुरु गरिएको छ । ‘उज्यालो चन्द्रागिरि’ अभियानअन्तर्गत चन्द्रागिरिभित्र पाँच हजार सडकबत्ती जडान गर्न लागिएको हो । चालु आवमा विनियोजित बजेटबाट नगरपालिकाभरमा ती

टेकु र बन्चरेडाँडामा हुने फोहोर व्यवस्थापन बालेनको कार्यकक्षबाटै निगरानी

काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले टेकु ट्रान्सफर स्टेसन र बन्चरेडाँडा ल्यान्डफिल साइटको फोहोर व्यवस्थापन र विसर्जन प्रक्रियाको आफ्नै कार्यकक्षबाट निगरानी गर्ने भएका छन् । बन्चरेडाँडा ल्यान्डफिल

भिनाजुको हँसिया प्रहारबाट सालाको मृत्यु

कैलाली, मंसिर २१ । कैलालीमा भिनाजुको हँसिया प्रहारबाट सालाको मृत्युभएको छ। जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाको

निर्वाचनको १६ दिनपछि सकियो मतगणना

काठमाडौं, मंसिर २१ । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको १६ दिनपछि निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतगणना सकेको छ। एक साताभित्र गणना सक्ने जनाए पनि

२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार

कालिकोट, २० मंसिर । कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको

सताक्षीधाम जाने सडक कालोपत्र

झापा, २० मंसिर । शिवसतासी नगरपालिका–११ स्थित शिवसताक्षी धाम जाने सडक कालोपत्र भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । प्रदेश नं १ को सडक पूर्वाधार तथा सहरी विकास

कञ्चनपुरका किसानलाई छाडा चौपायाबाट बाली जोगाउनै मुस्किल

कञ्चनपुर, मंसिर २० । कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै गएको छ। पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो। स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं, मंसिर २० । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १

तटबन्धसम्बन्धी विवाद सल्टाउन दुई देशका अधिकारीबीच छलफल

दार्चुला, मंसिर २० । नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच जिल्ला प्रशासन

मह गाउँको परिचय दिँदै दगाम

गण्डकी, १९ मंसिर । परापूर्वकालमा दमाई जातिको बसोबास भएकै कारण दमाई गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् । प्राचीन समयमा दमाई

Screenshot