महाकाली, २ कात्तिक । आइतबार राति देखि लगातार भएको वर्षाको कारण महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको सडकखण्ड भत्काएको छ । महाकाली नदीमा आएको
–रमेश वलि बझाङ, २ कात्तिक : अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ । मौसममा आएको परिवर्तनसँगै आइतबारदेखि भएको अविरल वर्षाका कारण सेती, कालङ्गा नदी र
डोटी, २ कात्तिक । सोमबारदेखि निरन्तर आएको वर्षाले घर भत्किदा डोटीमा एकै घरका दुई छोराको ज्यान गएको छ । सायल गाउँपालिका–६ मा स्थानिय बिरबहादुर ककुन्जेडाको दुई छोराको मृत्यु भएको हो
धनगढी, २ कात्तिक । सोमबारदेखि लगातार आएको वर्षासँगै सेती नदीमा आएको बाढीले १० परिवारका ६० जना टापुमा फसेका छन् । सिगास गाउँपालिका–५ ढुङ्गाडमा सेती नदी छेउमा बसोबास गर्दै आएका ६०
–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २ कात्तिक : भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन् । सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर,
–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २ कात्तिक: सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीले महाकाली नदीले भत्काएका पहुँच मार्गका संरचनाको आज स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभयो
काठमाडौं, २ कात्तिक । सोमबारदेखि आएको निरन्तर वर्षाको कारण आन्तरिक उडान प्रभावित भएका छन् । विमानस्थल कार्यालयको अनुसार आज बिहान तय भएका अधिकांश उडान पहाडी भेगमा बाक्लो हुस्सुका कारण रद्द
कैलाली, २ कात्तिक: आइतबारदेखिको लगातार वर्षाका कारण धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, कृष्णनगर, मालिका टोल, उत्तरबेहडी, क्याम्पस रोड, पुरानो भन्सार कटान गाउँको
महेन्द्रनगर, २ कात्तिक: लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज
गलेश्वर, १ कात्तिक । आइतबार रातिदेखिको भीषण वर्षाका कारण बेनी-जोमसोमलगायत म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरो र हिलोले बेनी-जोमसोम सडकखण्डको काभ्रेभीरमा सवारी साधन वारपार गर्न नसक्दा
त्रिशूली, १ कात्तिक: नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौँ लगिएको छ
काठमाडौँ, १ कात्तिक: कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो ।