Logo
राष्ट्रिय

राप्रपा कञ्चनपुरका अध्यक्षमा चन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

महेन्द्रनगर, २८ भदौ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन भएका छन् ।राप्रपाका युवा नेता उनी आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट निर्वाचित

विस्तृत पढ्नुहोस
सुपथ मूल्य पसल असोज १ देखि

काठमाडौं, भदौ २८। सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । नजिकिँँदै गरेको दशैंतिहार

‘म राजनितीक लडाइँमा छु र मैले हजारौंको जुलुस या साथ खोजिरहेको छैन’ : विपिन अधिकारी

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका युवा नेता विपिन अधिकारीले आफू राजनीतिक लडाईँमा रहेको उल्लेख गर्दै आफूले हजारौंको जुलुश अथवा साथ नखोजेको पनि स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत

मिथिला संस्कृती अध्ययन केन्द्र निर्माण गर्न ब्राहमण महासभाको ‘एक घर एक ईट्टा’ अभियान

काठमाडौँ, २७ भदौ। मिथिला संस्कृती अध्ययन केन्द्र निर्माणका लागि मैथली ब्राहमण महासभाले ‘एक घर एक ईट्टा’ अभियान सञ्चालनमा ल्याएको छ । २६ जिल्लाका ब्राहमण समुदायको हरेक घरबाट एक घर एक

राष्ट्रिय बाल दिवस मनाउने तयारी

काठमाडौँ, २७ भदौ: ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यही भदौ २९ गते ५७औँ राष्ट्रिय बाल दिवस मनाउने तयारी गरिएको छ ।

वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान सुरु

वाग्मती, २७ भदौ: खानेपानीको अभाव झेल्दै आएका वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका

यसवर्ष औसतभन्दा बढी वर्षा, कहिले खुल्छ मौसम ?

–नारायण ढुङ्गाना काठमाडौँ, २७ भदौ: मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले

‘नून बिक्री वितरणमा निजी क्षेत्रको संलग्नता हुनु आवश्यक छैन’

काठमाडौँ, २७ भदौ: ‘आयोडिनयुक्त नून बिक्रीवितरणमा निजी क्षेत्रको संलग्नता गराउन आवश्यक छैन’ भन्ने बुँदालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि बढाउने भएको छ । अघिल्लो सरकारले नीति तथा कार्यक्रममार्फत नूनको

एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

बाँके, २७ भदौ: बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन

एक वर्षमा सातको ज्यान लियो सेती नदीले

डोटी, २७ भदौ: सेती नदीले बर्सेनि त्यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले त्यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

चित्रकलामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’

पोखरा, २७ भदौ: नेशनल प्याब्सन कास्कीको आयोजनामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’ विषयमा छैठो जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याब्सन कास्कीमा आबद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको

मलेसिया गएका युवा १६ वर्षदेखि सम्पर्कविहीन

पर्वत, २७ भदौ: विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका

Screenshot