Logo
राष्ट्रिय

‘सुनकोशी–तेस्रो’ को प्रक्रिया अघि बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, १ असोज : सुनकोशी–तेस्रो (६८३ मेगावाट) विद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यसका लागि नेपाल सरकारका प्रस्तावमा बङ्गलादेश सरकारले आउँदो

विस्तृत पढ्नुहोस
सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासङ्घको माग

काठमाडौँ, १ असोज: नेपाल पत्रकार महासङ्घले गण्डकी प्रदेश सरकारले हालै संसद्मा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई फिर्ता लिन माग गरेको छ । प्रस्तावित विधेयक प्रेस तथा

सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट हालसम्म ५८८ को मृत्यु

डोटी, १ असोज: सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५

संविधान दिवस सन्दर्भ : जनादेशानुसार संशोधन र सुधारमा जोड

–नारायण न्यौपाने काठमाडौँ, १ असोज: मन्त्रिमण्डलमा संविधानअनुसार महिलाको उपस्थिति र लामो समयसम्म उपसभामुखको चयन नभएको पक्षलाई यसको कार्यान्वयन नभएको उदाहरणका रुपमा लिइएको छ । मौलिक मूल्यमान्यताको संरक्षण, सुशासन, भ्रष्टाचारमुक्त समाज

परराष्ट्र मन्त्रालय जानु बाध्यता हो, अन्यथा होइन : आचार्य

काठमाडौँ, १ असोज: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमितका बारेमा परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनएका सल्लाहकार कूल आचार्यले प्रष्ट पारेका

मोदीको जन्मदिनमा प्रधानमन्त्री देउवाको शुभकामना

काठमाडौं, १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले मोदीलाई शुभकामना दिएका हुन् । Wishing Sri @narendramodi a

आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न मानव अधिकारको पत्राचार

– केदार मगर खोटाङ, १ असोज : राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय

८० वर्षमा नागरिकता

किमाथाङ्का, १ असोज: सङ्खुवासभाको मकालु गाउँपालिका–२ की एक वृद्धाले ८० वर्षमा नेपाली नागरिकता पाएकी छिन् । राम्रोसँग आँखा नदेख्ने कान्छीमा शेर्पाले मकालु–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला

‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

काठमाडौँ, १ असोज: पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् । नेपाल एशोसिएशन

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

लण्डन, १ असोज: कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र

गुण एयरलाइन्सको पुनःउडान सुरु

काठमाडौँ, १ असोज: निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ । आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको

प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

रुपन्देही, ३१ भदौ: प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिए

Screenshot